एनसीसी बैंक र सन नेपाल लाईफबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पश्चात ग्राहकहरुले एनसीसी बैंकका जुनसुकै शाखाबाट सन नेपालको लाइफ इन्स्योरेन्स पोलिसी खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा एनसीसीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सन नेपालकातर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement