बजाजको नयाँ शोरुम चितवनको हाकिम चोकमा

Advertisement

काठमाडौं । बजाज मोटरसाइकलको नयाँ शोरुम चितवनको हाकिम चोकमा सञ्चालनमा ल्याइएको छ । एमके मोटर्सले सुविधासहितको बजाजको शोरुम सञ्चालनमा ल्याएको हो ।

नेपालमा सबैभन्दा धेरै मोटरसाइकल बिक्री गर्ने कम्पनीको रुपमा चिनिएको हंशराज हुलासचन्द एण्ड कम्पनीले ग्राहकहरुको बढ्दो मागलाई दृष्टिगत गरी हाकिम चोकमा शोरुम सञ्चालनमा ल्याइएको जनाएको छ ।

कम्पनीले आफ्ना ग्राहकहरुले खरिद गरेको सामग्रीको अधिकतम् मूल्य भुक्तान गर्न आफूहरु प्रतिवद्ध रहेको जनाउँदै नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने बताएको छ ।

Advertisement

Advertisement

Advertisement