अस्पतालले भन्यो- प्रधानमन्त्रीको छातीमा संक्रमण देखियो

Advertisement

काठमाडौं। केहि दिनदेखि बिरामी परेका  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले जानकारी गराएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालकाे मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले आज बिहान  पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको छातीमा संक्रमण देखिएको र शरीरमा चीनीको मात्रा असन्तुलित देखिएकाले भर्ना गरिएको बताएको हो।
प्रधानमन्त्रीको छातीमा संक्रमण

 

Advertisement

Advertisement

Advertisement