एनसीसी बैंकका सबै शाखाबाट युनियन लाइफ इन्स्योरेन्सका सुविधा प्राप्त गर्न सकिने

Advertisement

काठमाडौं।  नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेंस सम्झौता भएको छ।  सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरे ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट युनियन लाइफ  इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिनेछ ।

उक्त सम्झौतापस्चात बैंकका ग्राहकहरुले  एनसीसी बैंकका सबै शाखाबाट युनियन लाइफ  इन्स्योरेन्सको सुविधा लिन सकिनेछ  ।

 

Advertisement

Advertisement

Advertisement