गरिमा विकास बैंकले जनरल इन्स्योरेन्सको बीमा पोलिसी बिक्री गर्ने

Advertisement

काठमाडौं।  गरिमा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र जनरल इन्स्योरेन्स कम्पनी नेपालको तर्फबाट महाप्रबन्धक एस. के. तमोटले हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात गरिमा विकास बैंकका सम्पुर्ण ग्राहकहरुले ६६ वटा शाखा कार्यालयबाट जनरल इन्स्योरेन्स कम्पनी नेपालको बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement