सिप्रदी अर्थमुभर्सको टाटा हिटाची इ एक्स १३० र इ एक्स ७० सार्वजनिक

Advertisement

काठमाडौं । नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्सले आफ्नो नयाँ प्रोडक्ट टाटा इ एक्स १३० र इ एक्स ७० लन्च गरेको छ ।

बिबिध बिशेषतायुक्त टाटा इ एक्स १३० ले कम इन्धन खपतमा कार्य गर्न सक्नुका साथै कम समयमा नै लगानिको प्रतिफल प्रदान गर्ने कुरा कम्पनिले जनाएको छ ।

सिप्रदी अर्थमुभर्सले बिगत लामो समयदेखी नेपाली बजारमा बिभीन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउदै आएको छ ।

Advertisement

Advertisement

Advertisement