नेपाल लाईफको तर्फबाट हावाहुरी पीडितलाई घरायसी सामग्रीहरु वितरण

Advertisement

पर्सा । पर्साका हावाहुरी पीडितलाई नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले राहत सामाग्री वितरण गरेको छ । पर्साको भलुही तथा भरवलिया क्षेत्रका  हावाहुरी  प्रभावितका लागि नेपाल लाईफले घरायसी अत्यावश्यक सामग्रीहरु वितरण गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आँधी प्रभावित क्षेत्रका जनतालाई राहत स्वरुप भाँडाकुँडा वितरण गरिएको नेपाल लाईफले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement