युरो र पाउन्ड बढ्दा अमेरिकी डलर घट्यो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ वैशाख १४ गते, अप्रिल २६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने अमेरिकी डलर घटेको छ । 

आज युरो १ को खरिद मूल्य १४२.७१ रुपियाँ र खरिद मूल्य १४३.३५ रुपियाँ छ । हिजो भने खरिद १४२.१३ रुपियाँ र बिक्री मूल्य १४२.७७ रुपियाँ थियो । 
त्यसैगरी, बिहीबार पाउन्ड १ को खरिद दर १६५. ४५ रुपियाँ र बिक्री दर १६६.२० रुपियाँ रहेकामा आज भने खरिद १६६.४४ रुपियाँ र बिक्री १६७.१९ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

Advertisement

त्यसैगरी, यस दिन अमेरिकी १ डलरबराबर खरिद दर १३३.०१ रुपियाँ र बिक्री दर १३३.६१ रुपियाँ रहेकामा हिजो खरिद १३३.०२ रुपियाँ र बिक्री १३३.६२ रुपियाँ थियो । 
 
हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.०२

१३३.०१

१३३.६२

१३३.६१

युरोपियन युरो

१४२.१३

१४२.७१

१४२.७७

१४३.३५

पाउन्ड स्टर्लिङ

१६५.४५

१६६.४४

१६६.२०

१६७.१९

स्विस फ्रांक

१४५.४५

१४५.७३

१४६.१०

१४६.३९

अस्ट्रेलियन डलर

८६.५०

८६.९०

८६.८९

८७.२९

क्यानेडियन डलर

९७.१९

९७.३३

९७.६३

९७.७६

सिंगापुर डलर

९७.७२

९७.८६

९८.१६

९८.३०

जापानी येन

१०

८.५९

८.५५

८.६३

८.५९

चिनियाँ युआन

१८.३६

१८.३६

१८.४४

१८.४४

साउदी रियाल

३५.४७

३५.४६

३५.६३

३५.६२

कतारी रियाल

३६.४७

३६.४८

३६.६३

३६.६५

थाइ भाट

३.५९

३.५९

३.६१

३.६१

युएइ दिराम

३६.२२

३६.२१

३६.३८

३६.३८

मलेसियन रिंगिट

२७.८४

२७.८४

२७.९७

२७.९७

कोरियन वन

१००

९.६८

९.६८

९.७२

९.७३

स्विडिस क्रोनर

१२.२३

१२.२५

१२.२८

१२.३१

डेनिस क्रोनर

१९.०६

१९.१३

१९.१४

१९.२२

हङकङ डलर

१६.९८

१६.९९

१७.०६

१७.०७

कुबेती दिनार

४३१.८७

४३२.२२

४३३.८२

४३४.१७

बहराइन दिनार

३५२.८१

३५२.७९

३५४.४०

३५४.३८

 

 

 

 

 


 

Advertisement