लोकसभा निर्वाचनः मोदीले लिए दुई लाख मतको अग्रता

Advertisement

भारत । भारतको लोकसभा निर्वाचनको मतगणना बिहीबार बिहान सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा चुनावमा होमिएको नेसनल डेमोक्रेटिक एलाइन्सले अहिलेसम्म बहुमत सिटमा अग्रता लिएको छ ।

वाराणासीको बहुचर्चित चुनाव क्षेत्रमा मोदीले पनि आफ्नो अग्रता बढाउँदै लगेका छन् । उनले २ लाख मतको अग्रता लिएको भारतको निर्वाचन आयोगले जनाएको छ । उनलाई समाजवादी पार्टी शालिनी यादवले पछ्याइरहेकी छन् ।

Advertisement

Advertisement

Advertisement