रेनोको दुई तले शोरूम विराटनगरमा

Advertisement

काठमाडौं । नेपालका लागि रेनो गाडिको अधिकृत वितरक एडभान्स अटोमोबाईलले विराटनगरमा पुर्ण सुविधा सहितको दुई तले शोरुम सञ्चालनमा ल्याएको हो ।

नयाँ शोरुममा रेनोको डस्टर, क्वीड र क्याप्चर गाडिहरु उपलब्ध रहेका छन् । नयाँ शोरुमले ग्राहकहरुलाई सेल्स, सर्भिस तथा स्पेयर पार्टसको पहुँचलाई सहज हुने कम्पनीले विस्वास लिएको छ ।

रेनोले देशभरका ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्न आधुनिक तथा नविनतम प्रविधिहरु ल्याईरहेको एडभान्स अटोमोबाईलका मार्केटिङ म्यानेजर सन्दिप क्षेत्रीले जानकारि दिएका छन् ।

रेनोले देशभरका ग्राहकहरुलाई छिटो तथा गुणस्तरीय सेवाहरु प्रदान गर्न प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement