ज्योति लाईफ इन्स्योरेन्सको जारी बीमालेखहरुको नविकरण शुल्क भुक्तानी अब इसेवाबाट

Advertisement

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री बनाउन इसेवासँग सम्झौता गरेको छ । आफ्नो सेवालाई अझ प्रभावकारी तथा सहज बनाउन इसेवासँग भएको सम्झौता अनुरुप सफल परिक्षण पश्चात यो सेवा ग्राहकहरुको लागि सुचारु भएको छ ।

जसबाट ज्योति लाईफका बिमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाका कुनै पनि जोन पोइन्ट तथा बिमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement