न्याय खोज्दै मेडिकल शिक्षाका विद्यार्थीहरु काठमाडौं आइपुगे (फोटो फिचर)

Advertisement

काठमाडौं । मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्क फिर्तालगायतका माग राख्दै मेडिकल शिक्षाका विद्यार्थीहरुले मंगलबार माइतीघर मण्डलामा धर्ना गरे ।

प्लेकार्ड र कालो ब्यानरसहित उपस्थित विद्यार्थीहरुको कार्यक्रममा प्रतिवन्धित समूह विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरासमेत थिए ।

सेतो कोटमा उपस्थित उनीहरु न्याय खोज्न बिहानै चितवनदेखि मोटरसाइकल र गाडीमा काठमाडौं आएका थिए । तस्वीरहरुः द्धारिका काफ्ले



[caption id="attachment_148299" align="alignnone" width="900"] [/caption]











Advertisement

Advertisement

Advertisement