भारतको सर्वोच्च अदालतद्वारा रफाल लडाकू प्रकरणमा पुनर्विचार अस्वीकार

Advertisement

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले रफाल लडाकू विमान खरिदमा भ्रष्टाचार भएको भन्दै पुनर्विचारको लागि परेका सबै आवेदन खारेज गरिदिएको छ । विपक्षी कंग्रेसले मोदी सरकारले भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको थियो । यस अघि सर्पोच्च अदालतले सो प्रकरणमा कुनै भ्रष्टाचार नभएको जनाएको थियो ।

सो फैसला पुनर्विचार गर्न आग्रह गरिएकोमा फेरि सो आग्रहपनि अहिले खारेज गरिदिएको हो । यसबाट मोदी सरकारमाथि लागेको आरोपपनि सँगसँगै खारेजीमा परेको छ ।

 

Advertisement

Advertisement

Advertisement