Advertisement

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको गत माघ १८ गतेदेखि रोक्का भएको सेयर कारोबार आगामी साताबाट खुल्ने संकेत देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले माग गरेको अनअडिटेट वित्तीय विवरण विशाल बजार कम्पनीले तयार गरेसँगै सो संकेत देखिएको हो । विशाल बजार कम्पनीक...

काठमाडौं । विगतमा जीवन बीमा किन गर्ने ? भन्ने विषयमा चर्चा र बहस हुने गथ्र्यो । तर अहिले अवस्था त्यस्तो छैन । परिस्थिति बदलिएको छ । हामीले बदलिँदो परिस्थितिअनुुसार आफूलाई पनि बदल्दै जानुपर्छ । अहिले त जीवन बीमा किन नगर्ने ? भन्दा बढि सान्दर्भिक हुने बेला आईसकेको छ । ...

काठमाडौं । कृषि बीमामा अपेक्षित आकर्षण नरहेको बीमा क्षेत्रका जानकारहरूले बताउँदै आएका छन् । कृषि प्रधान देश नेपालमा कृषि बीमा नबुझ्नेहरूकै पल्ला भारी रहेको छ भने यस विषयमा प्रसारप्रचार गर्न पनि बीमा समिति र कम्पनीहरूले कन्जुस्याईं गर्दै आएका छन् ।  सरकारले कृष...

काठमाडौं । २०७२ साल चैत्र २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको थियो । यही चैत २५ गते स्वास्थ्य बीमा बोर्ड पाँचौ ‘स्वास्थ्य बीमा दिवस’ मनाउने तयारीमा छ ।  बीमा दिवसकै अवसर पारेर स्वास्थ्य बीमा बोर्डले काठमाडौं उपत्यका बाहिर आफ्ना छ जिल्लामा...

काठमाडौं । कसलाई कुन बेला के रोग लाग्छ ? त्यसको केही निश्चितता हुँदैन । पछिल्लो समय मानिसको स्वास्थ्य झनै संवदेनशील बन्दै गएको छ ।  स्वास्थ्य बीमा (हेल्थ इन्स्योरेन्स) बीमितले आफ्नै लागि गर्ने हो । यसको मतलब स्वास्थ्य बीमा गरेपछि यसको लाभ बीमित आफैले लिन पाउँछन् । ...

काठमाडौं । बीमा क्षेत्रको अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा चलेका अभ्यासहरू फरक छन् । विश्वमा चलेको बीमाका चलन बुझ्नु अगाडि बीमा क्षेत्रमा हुने आधारभूत पक्ष पनि जान्न जरुरी छ ।  बीमा भन्ने बित्तिकै क्रेता, बिक्रेता र मध्यस्तकर्ता हुन्छन् । त्यस्तै, नियामक निकाय पनि हुन्छ ...

काठमाडौं । बीमा समितिमा कोरोना बीमासँग सम्बन्धित पहिलो उजूरी दर्ता भएको छ । समितिका अनुसार विगतमा कोरोना बीमाको दाबी भुक्तानीसम्वन्धी उजूरी आए पनि दर्ता भएको थिएन् ।  इनरुवा सुनसरीका धर्मराज भण्डारी नाम गरेका बीमितले नेको इन्स्योरेन्स विरुद्ध समितिमा उजूरी द...

काठमाडौं । नेपालमा हाल एकमात्र पुनर्बीमा कम्पनी(नेपाल पुनर्बीमा कम्पनी) छ । बीमा समितिमा अरु ४ वटा प्रस्तावित कम्पनीले दर्ताको लागि आवेदन दिएका छन् । काठमाडौँ, जेन्यूयन, प्रुडेन्सियल र अन्नपूर्ण रि लाइसेन्स कुरेर बसेका हुन् । नयाँ पुनर्बीमा कम्पनी थपिएला कि नथपिएला भन्ने ...

काठमाडौं । पछिल्लो समय जलविद्युत बीमामा बीमा कम्पनीहरुको आकर्षण घट्दो देखिएको छ । विदेशी पुनर्बीमा कम्पनीले जोखिमाङ्कन गर्दा जोखिम बढेको देखेपछि कम्पनीहरु हच्किएका हुन् ।  केही समयअघि बीमा कम्पनीहरुले जलविद्युतको बीमा गर्दा प्रतिहजार एक रुपियाँका दरले बीमा शुल्...

काठमाडौं । तेस्रो पक्ष बीमाा (थर्डपार्टी इन्स्योरेन्स)को आफ्नै महत्व छ । यो सवारी साधनसँग सम्बन्धित् बीमा हो । सरकारले एक दशक अगाडि नै तेस्रो पक्ष बीमालाई अनिवार्य गरेको थियो । भवितव्यबाट सुरक्षण पाउन यो बीमा निकै उपयोगी मानिदै आएको छ । तेस्रो पक्ष बीमा गरेको सवारी साधनल...

काठमाडौं । अहिले बजारमा अभिकर्ताहरुका लागि व्यापक रुपमा लाइसेन्स वितरण भइरहेको छ । लामो समयदेखि हामीहरुले बीमा समितिबाट नै तालिम दिएर दक्ष अभिकर्ता निर्माण गर्नुपर्ने माग राख्दै आएका थियौं । तर, बिना तालिम लाइसेन्स लिनेको संख्या छ्यापछ्याप्ती छ । हाम्रो माग सुनुवाइ भ...

काठमाडौं । एक क्लिकमा बीमा सेवा पाउन सम्भव छ कि छैन ? भन्ने धेरै बीमितलाई खड्कियको विषय हो । हरेक क्षेत्र डिजिटलाइज हुँदै गएको र नयाँ नयाँ प्रविधिको विकास हुँदै गएको सन्दर्भमा बीमा सेवालाई पनि डिजिटलाइज गर्नुपर्ने आवाज बढेको छ ।  अन्तर्राष्ट्रिय अभ्यासअनुसार ब...

काठमाडौ । नेपालमा नयाँ पुनर्बीमा कम्पनीको प्रक्रिया अघि बढ्दै गर्दा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरु उत्साहित देखिएका छन् । विदेशी बीमा शुल्क नेपाल भित्रिने तथा बीमाको जोखिम धारण क्षमतासमेत वृद्धि हुने भन्दै सीईओहरु सकारात्मक भएका हुन् ।  सानिमा ज...