Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश पारित गर्न कम्पनीको सातौं वार्षिक साधारणसभा आगामी जेठ ९ गते बस्दैछ । सोही प्रयोजनका लागि कम्पनी भोलि (वैशाख २७ गते) बुक क्लोज गर्दैछ ।  सभा काठमाडौं, कालिकास्थानस्...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज पुदिनाको भाउ बढेको छ ।  हिजो प्रतिकिलो १७५ रुपियाँ रहेको पुदिना आज भने किलोमा ६० रुपियाँले बढेर २३५ रुपियाँ कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।  त्यसैगरी, ...

काठमाडौं । आज २०८१ वैशाख २६ गते, मे ८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.३२ रुपियाँ र ब...

काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्...

काठमाडौं । जीवन बीमा गर्ने मामिलामा पुरुषको भन्दा महिलाको संख्या धेरै देखिएको छ । पछिल्लो समय सक्रिय रहेको जीवन बीमालेखमा महिला बीमितको हिस्सा ५२.२७ प्रतिशत रहेको छ ।  नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार पछिल्लो समय नेपाली बीमा बजारमा एक क...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही मधेश, बागमती र कोशी प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुम...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको २६ गते बुधबार, वैशाख कृष्णपक्षको अमावश्य तिथि । आज आमाको मुख हेर्ने दिन अर्थात माता सम्मान दिवस । मातातीर्थमा स्नान गर्ने दिन । आज कानून दिवस तथा विश्व रेडक्रस दिवस पनि । मेष पेशागत जीवनमा सफलताहरु प्राप्त ह...

काठमाडौंः लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिँदै यदि प्रमाणित भए आफूलाई आठ बर्ष जेल सजाय नभएर फाँसी चढाउन चुनौति दिएका छन् ।  उनले सामाजिक सञ्जालमा लेख्दै कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोखेका छन्...

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ ।  बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा शीर्ष नेताहरुको अनौपचारिक बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए ...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक निर्यात हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।  नेपाल तयारी पोशाक उद्योग संघका तर्फबाट आज मन्त्रालयमा तयारी पोशाक उद्योगको प्रवर्द्धनबारे ज्ञापनपत्र बुझ्दै उनले तयारी पोशाकलगायत निर्या...

काठमाडौं । राष्ट्रिय भुक्तानी प्रणाली खरीदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक (एमडी) तथा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले नौ वर्ष कैद सजाय सुनाएको छ । विशेषका अध्य...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा कुनै एक व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनै पनि करका दरहरुमा हेरफेर नगर्ने बताएका छन् ।  मंगलवार नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेक इन नेपाल समिट २०...

काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन् । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा ...

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ ।   मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो ।  एसएस इभेन्ट्सको आय...

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर भएको बताएका छन् । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा उनले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका हुन् ।  उप्रेतीले विभिन्न व्यक्तिहरुले बैंकको किस्ता तिर्न...

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्गको निर्माण कार्य ३३.२० प्रतिशत सम्पन्न भएको छ । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नेपाली सेनाले द्रुतमार्गको प्रगति विवरण सार्वजनिक गरेको हो ।  कार्य प्रगति विवरण सार्वजनिक गर्दै आयोजना प्र...

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।  कमलादी, काठमाडौंस्थित सनराइज होल्डिङ्गस्को कर्पोरेट कार्यालयमा एक कार्यक्रमबीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र ...

काठमाडौं । राजधानी काठमाडौंमा भोलि (बुधबार)देखि मह मेला हुने भएको छ । ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ नाराका पाँचौं राष्ट्रिय महमेला आयोजना हुन लागेको हो ।  मह उत्पादन खपत बढाउन फाइदाको पक्षलाई व्यापकरुपमा सर्वसाधरणसम्म सूचना प्रवा...

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘८% नबिल डिवेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्ने भएको छ ।  यसैक्रममा ऋणपत्र निष्काशनका लागि नेपाल एसविआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौता पत्...

काठमाडौं । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले कतारी राजाको भ्रमणले नेपालले कतारबाट लाभ लिने ठूलो ढोका खुलेको बताएका छन् ।  नानसँगको कुराकानीमा उनले नेपालले लगानीको सुनिश्चितता दिनसक्ने हो भने कतारबाट प्रचुर लाभ लिन सकिने बताएका छन् । कतारी रा...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ । मन्त्री भण्डारीलाई सो विभागका प्रमुख एवं प्रतिनिधिसभाको उद्योग, वाणिज्य ...

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको टिप्पणी गरेका छन् ।  सहकारीसम्वन्धी एक कार्यक्रममा मंगलबार उनले सहकारी अभियान भूमरीमा परेको बताए । दुवाडीले भने, ‘सहकार...

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी टे«डिङ प्रालिले ग्राहकहरुकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ । अब सिप्रदीेका सम्पूर्ण सर्भिस सेन्टरहरुमा ग्राहकहरुले पहिलेको दाँजोमा कम मूल्यमा ...

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । आज बजारमा झिनो सुधार देखिए पनि कारोबार रकम भने बढ्न सकेन ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.०६ अंकले उचालिएको हो । ०.१० प्रतिशतले बजार बढ्दा नेप्से १९६०.८१ अंकमा पुगेको छ । आज विकास...

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको तर्क गरेका छन् ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्ष...