Advertisement

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले लामो समयदेखि दाबी भुक्तानी लिन बाँकी बिमितहरूलाई भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले विभिन्न समयमा दाबी निवेदन परेको तर फर्छ्यौटका लागि बिमित सम्पर्कमा नआउँदा भुक्तानी बाँकी रहेको भन्दै भुक्तानी बुझिलिन आग्रह गर...

काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा समेटेर जारी गर्ने निर्णय गरेसँगै यतिबेला देशभित्र र बाहिर चर्चाको विषय बनेको छ । छिमेकी देश भारतले सीमा समस्या विवादका बीचमा वार्ता जारी रहेकाले नेपाल सरकारले एकपक्षिय निर्णय गरेको भन्दै एकपक्षिय निर्णय लिनुको...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा आगामी जेठ ९ गते बस्ने भएको छ ।  सभा काठमाडौं, कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रालिमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी तीन अर्ब २०...

काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।  त्यस्तै बिहान ११ बजे नै...

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स खुद नाफा गत आवको सोही अवधिको तुलनामा १९.०९ प्रतिशतले बढेको छ । कम्पनीले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद नाफा बढेको हो ।  समीक्षा अवधिमा कम्पनीले ३४ करोड दुई लाख रुपियाँ ...

काठमाडौं । प्रभु महालक्ष्मी इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले सनराइज हाेल्डिंग्सको स्वामित्वमा रहेको एक लाख ९० हजार ७०० सय कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाल यस शेयरमा विद्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक श...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सर्वोत्तम सिमेन्ट लिमिटेडको खुद नाफा बढेको छ । चालू आवको चैत मसान्तसम्म कम्पनीले १२ करोड ७ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले ९ करोड १२ लाख रुपियाँ खुद नाफा कमाएको थियो । यो गत आवको...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ताजा माछा र हरियो धनियाको भाउ बढेको छ ।  यसदिन छडी माछा प्रतिकिलो २६५ रुपियाँ रहेको छ । हिजो भने प्रतिकिलो २३५ रुपियाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज ३० रुपियाँ बढेको हो । त्यसैगरी, ...

काठमाडौं । आज काठमाडौं उपत्यकामा चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।  विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले चार घण्टा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कटौती हुनेछ । ...

काठमाडौं । आज २०८१ वैशाख २५ गते, मे ७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ भने हङकङ डलर स्थिर रहेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.२९ रुपियाँ र बिक्री दर १३३.८९ रुपियाँ तोकिएक...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । सोही कारण अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशका केही साथै बागमती र कोश...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको २५ गते मंगलबार, वैशाख कृष्णपक्षको चतुर्दशी तिथि । मेष  चतुरताको कमि हुन जाने छ । परिवारमा बिबाद र समस्या आउने भएकाले उच्च सतर्कतासहित संयमित रहनु होला । बोलीको प्रभावमा गिरावट आउने छ । आम्दानीमा भन...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ ।  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्...

ओखलढुङ्गा । आगोले जलेर सिद्धिचरण नगरपालिका १० बेतेनीमा आमाछोराको मृत्यु भएको छ ।  आज मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उहाँका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान...

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान कार्यान्वयन गरिरहेको निकाय मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो नौ महिनामा जम्मा चार प्रतिशत मात्रै खर्च गरेको छ ।  अर्थ मन्त्रालयबा...

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंकमा स्थायी निक्षेप सुविधा अन्तरगत १२ खर्ब ३६ अर्ब ६० करोड रुपियाँ पैसा जम्मा गरेको देखिएको छ । फागुन १ गते यता ३४९ पटक गरि बैंक तथा वित्तिय संस्थाहरुले सो बराबरको निक्षेप राष्ट्र बैंकमा राखेका हुन् । बैं...

काठमाडौं । नेपालमा जिम्मेवार व्यवसायका लागि अभियान सञ्चालन गर्दै आएको व्यवसायीहरुको संस्था राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले विपद व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि कार्यक्रम आयोजना गर्ने भएको छ ।  यस्तो कार्यक्रम आउँदो जेठ २३ गते आयोजना हुन लागेक...

काठमाडौं । ग्लोबल आइएमई बैंक र बाजुराको बडीमालिका नगरपालिकाबीच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रबर्द्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख ...

काठमाडौँको सुन्धारास्थित सडक किनारा र रत्नपार्कमा ढकमक्क फुलेका ज्याकाराण्डा फूल । तस्बिर हरिराम भेटुवाल/ रासस

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने तयारी गरेको छ ।  बोर्डले गत कात्तिकमा नै हालको ब्रोकर कमिसन शुल्कमा १० प्रतिशत घटाउने निर्णय गरेर अर्थमन्त्रालयमा पठाएको थियो । अर्थमन्त्रालयबाट स्वीकृत पाएसँगै बोर्ड सञ्चालक समितिको बैठक...

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया गरेका छन् ।  सोमबार मन्त्रालयमा उनले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गरेका हुन् । कार्यक्रममा महासंघ अध्यक्ष एवं सञ्चार उद्यमी शोभा ज्ञवाली, डा. माला खरे...

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर बनेको अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ । मन्त्रीसमेत रहेका आफ्ना पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका रहेको बेला राई नेतृत्वको समूहले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो ...

काठमाडौँ । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । आज आयोजित शुभारम्भ समारोहमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिइन् ।   उनले भनिन्, “हामीले केही वर्ष पर...

जनकपुर । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ ।  आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले रु ८० लाख लुटेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सुरक्षित बैंक र वित्तीय स्थायित्वको लागि व्यवसायीका समस्या चाँडै समाधान हुनुपर्ने बताएका छन् ।  नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनको दोस्रो दिन आजको क...