Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब रु चार अर्बमा सिमित रहेको ...

काठमाडौँ । सहरी विकास मन्त्रालयले जग्गा, आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ ।  सहरी विकास मन्त्रालयको भवन, आवास तथा योजना महाशाखा प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरेको हो । जग्गा, आवास विकाससँग सम्बन्धित...

काठमाडौँ । नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य घटाएको छ ।  निगम सञ्चालक समितिको बुधबारको बैठकले राति १२ बजेदेखि लागू हुने गरी भैरहवा र पोखर...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ...

काठमाडौँ । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु ७३ करोडबराबरको क्षति भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण रु ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो...

कास्की । पोखरामा यस वर्ष दसैँमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसीबोका बिक्रीका लागि ल्याइएको छ । पोखरामा वर्षौंदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाटसमेत च्याङ्ग्रा तथा भेडा ल्याउने गरिएको छ । यसबाहेक दसैँमा खसीबोकाकोसमेत राम्रो बिक्रीवितरण हुने गर्दछ । भ...

काठमाडौँ । अर्थतन्त्रका तीन खम्बा लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन, आयातलाई निर्यातले प्रतिस्थापन गरी सबल अर्थतन्त्र निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै यहाँ सञ्चालित दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न भएको छ । देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रुपान्तरण गर्नका...

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ ।  महासङ्घका अध्यक्ष विजय स्वारले यस वर्षको दसैँमा १...

धरान । सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट रु ८० करोडभन्दा बढीको क्षति भएको छ । धरानका व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आउनुभएको दुहबी नगरपालिका–३ कदमगाछी चोकदेखि पूर्वमा रहेको हनुमन्ते गलैचा उद्...

काठमाडौँ । विराटनगरबाट जनकपुरका लागि उड्नेक्रममा रहेको बुद्ध एयको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपतकालीन ढोका) खोलेका छन् । बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णका अनुसार आज बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०५ विम...

काठमाडौं । हिन्दूहरुको महान चाड दशैं मनाउने आ–आफ्नै तौरतरिकाहरु छन् । हिन्दू सनातन भित्रका विभिन्न जाति र समुदायहरुले विविध तरिकाले दशैं पर्व मनाउने गर्छन् ।  भारतीय हिन्दू र नेपाली हिन्दूहरुको दशैं मनाउने शैली भिन्न छन् । दशैंलाई उल्लासमय ढंगले १५ दिन...

ज्यो. गुरु दिवाकर पन्त बडादशैँ २०८१ हजुर हाम्रो आँगनमा आइपुगिसकेको छ । यसपटक हामीले १२ राशिका लागि यस बडादशैँ के कस्तो रहला ? भनि ज्योतिषीय हिसावले विश्लेषण र विवेचना गरेका छौँ । यो हाम्रो नयाँ प्रयोग पनि हो । एकै राशिका धेरै व्यक्तिहरु हुने हुँदा सबैको हकमा ...

काठमाडौं । चालु आर्थिक वर्ष २०८१÷८२को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपियाँँको विद्युत् भारततर्फ निर्यात भएको छ ।  नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ नि...

काठमाडौं । सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैया सहयोग प्रदान गरेको छ । हालै देशभर भएको अविरल वर्षाका कारणले आएको बाढी पहिरोका कारण जनधनको क्षति व्यहोर्नु परेकोले खयस दुःखद घडीमा बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका ल...

काठमाडौं । दसैं, तिहार र चाडबाड लक्षित गरी महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउन हालको मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै महालक्ष्मी स्मार्ट साथी सञ्चालनमा ल्याएको छ ।  डिजिटल बैंकिङ्ग सेवाहरुको रु...

काठमाडौं । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ ।  परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङका सय घर परिवार र गोदावरी नगरपालिका वडा नं. ७ का सय घर परिवारलाई खाद्य सामाग्...

काठमाडौं । सिटिजन्स बैंकको शेयर मूल्य समायोजन भएको छ ।  बैंकले शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २४३.२७ कायम गरिएको छ । यसअघि रु. २५३ थियो ।  अब कारोबार शुरु हुँदा समायोजन गरिएको मूल्यबाट शुरु हुने नेप्सेले जनाएक...

काठमाडौं । गोर्खाज फाइनान्सको कामु सीईओमा मुकुन्द श्रेष्ठ नियुक्त भएका छन् ।  सञ्चालक समितिको असोज १८ गते बसेको बैठकले असोज २३ गते आजैदेखि लागु हुने गरी श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओका जिम्मेवारी दिने निर्णय गरेको वरिष्ठ प्रबन्धक दीपक न्यौपाने...

काठमाडौं । मारवाही सेवा समितिले ८४ बर्षदेखि सञ्चालन गर्दै आएको पशुपतिको गौशाला धर्मशाला खाली गराउने प्रयास गरिएको छ ।  धर्मशाला खाली गराउन भन्दै काठमाडौं महानगरपालिकाले नगर टोली पठाएपछि मारवाही सेवा समितिले आपत्ति जनाएको छ । समितिका पदाधिकारी तथा सदस्यह...

काठमाडौं । नेपाल आयल निगमले दशैंको सबैजसो सार्वजनिक विदाका दिन पनि पेट्रोलियम डिपोहरु खुला राख्ने भएको छ । बुधबार कार्यतालिका सार्वजनिक गर्दै निगमले दशैंको टीकाको दिन बाहेक अरु सबै सार्वजनिक विदानका दिन आलोपालो खुला राखिने जनाएको हो ।  यसो हुँदा पम्पहर...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले रु ५० लाख हस्तान्तरण  गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण...

काठमाडौँ । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँदैछ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली से...

काठमाडौं । लामो समयदेखिको तिक्ततापूर्ण सम्वन्धपछि ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा मंगलबार बसको बैठकले घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।...

काठमाडौं । शेयर बजारले झिनो अंकले उचालिएर दशैं बिदा लिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.४५ अंकले उचालिएको हो । ०.१८ प्रतिशतले बजार बढ्दा नेप्से २६६८.१७ अंकमा पुगेको छ ।  समग्रमा बजार बढे पनि विकास बैंक, लगानी, ज...

–डा शोभाकर पराजुली– बसन्त–शरदावेव सर्वनास करावुभौ । तस्मात तत्र प्रकतम्बम् चण्डिका पूजनम् बुधैः ।। वर्षा सकिएर हाम्रो माटो ओभाउन थालेसँगै यतिबेला नेपालीका घरआँगनमा दसैंँको उल्लास छरिइसकेको छ । मौसम नै एक प्रकारले दसैंँको भावमा सुगन्धित हुन थ...