कठमाडौं । जय अम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । यसैक्रममा साधारण शेयरहरु प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । ...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दशैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्न मगर समुदायको मौलिक भेषभूषामा सजिएर भेला भएका स्थानीयबासीहरु र पृष्ठभूमिमा देखिएको निलगिरी र अन्नपूर्ण हिमशृङ्खलाको दृष्य । तस्बिरः सन्तोष गौतम, रासस कास्कीको पोखरा महान...
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामे...
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।&nb...
कास्की । तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु दुई लाख जरिवाना गरेको छ । पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बि...
काठमाडौं । बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला ४० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला...
काठमाडौं । सानिमा बैंकले ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०८०–८१ को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव रुद्रप्रुाद बन्जाराले जनाएका छन् । बैंकको ह...
काठमाडौँ । १८ वर्षीय निमा रिन्जी शेर्पाले शिशपाङ्मा हिमालको सफल आरोहण गरेसँगै विश्वमै सबैभन्दा कान्छो आरोही बन्न सफल भएका छन् । उनले आज बिहान ६ः०५ मिनेटमा सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ । शेर्पा सेभेन समिट ट्रेक्स कम्पनीका प्रबन्ध निर्दे...
म्याग्दी । यसपालीको दसैँ पर्वका लागि मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् । मुस्ताङका कृषकले पालेका चार हजार आठ सय, डोल्पा र मुगुबाट ल्याइएका तीन हजार दुई सय भेडाच्याङ्ग्रा विभिन्न जिल्ला तथा सहरमा बिक्री भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्...
काठमाडौँ । पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्नेगरी कार्यविधिको मस्यौदामाथि छलफल सुरु भएको छ । महानगरपालिका, कार्यपालिकाको आजको बैठकमा पशुपति गौशाला धर्मशाला सञ्चालन कार्यविधिको मस्यौदाका बारेमा छलफल सुरु भएको प्रवक्ता एवं वडा नं १७ का अध्...
गण्डकी । पर्यटन राजधानी पोखराका होटेलमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको छ । होटेल सङ्घ नेपाल पोखराद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष लक्ष्मण सुुवेदीले चाडपर्वलाई लक्षितगरी सङ्घ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा बडादस...
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी उपभोक्ताका घरमा पुगे नपुगेको जाँच गर्न निर्देशन दिएका छन् । मेलम्चीबाट आज सुन्दरीजलमा ल्याइएको पानी वितरण सुरु गर्दै मन्त्री यादवले मेलम्चीको पानी वितरणको अनुगमन एवं जाँच गर्न निर्देशन दिए । उनले भने, &ld...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुप...
काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए अझै पाँच वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएक...
काठमाडौँ । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी ...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा ...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको २३ गते बुधबार, आश्विन शुक्लपक्षको षष्ठी तिथि । आज दूर्गापक्षअन्तर्गत छैठौँ दिन, आज बेलपत्रलाई निमन्त्रणा गर्ने गरिन्छ । मेष कर्मशिलता बढ्ने छ । ब्यवसायमा प्राप्त जिम्मेबारी राम्रोसँग निभाउन केही असन्तुलन द...
काठमाडौं । यती एअरलाइन्सले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । ‘यतीसँग, उत्सवको उमङ्ग’ योजना घोषणा गर्दै भाग्यशाली यात्रुहरूलाई बम्पर उपहार स्वरूप स्कुटर, हिराको चेन र फ्रिज प्रदान गर्ने कम्पनीले जनाएको छ । &lsq...
काठमाडौं । बडादशैं २०८१ को अवसरमा ज्योति विकास बैंकले निस्शुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिंङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफर मार्फत पैसा ट्रान्सफर गर्दा कुनै पनि अतिरि...
काठमाडौँ । गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ । नेपालस्थित कोरियाली दूतावासले त्यहाँको सरकारले आज यस्तो निर्णय गरेको जनाएको हो । यस सहयोगबाट विपद्पछिको पुनःनिर्म...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कडा निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० लाई संशोधन गर्दै सेयर धितो कर्जामा ऋणीले राखेको धितो बापतको सेयरक...
काठमाडौं । सुन धितो राख्दा अब ५० लाख रुपियाँ भन्दाबढी कर्जा नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको हो । निर्देशनको बुँदा नम्बर ५ ...
काठमाडौं । असोज ११ र १२ गते देशभर परेको भारी वर्षाले निम्त्याएको बाढीपहिरोबाट पीडितलाई एनसेल फाउन्डेसनले राहत प्याकेज वितरण गरेको छ । ललितपुरको गोदावरी नगरपालिकाका पीडितलाई सोमबार सो संस्थाले सहयोग गरेको हो । फाउन्डेसनले गोदावरी नगरपालिकाका बाढीपहिरो...
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले भौतिक पूर्वाधारको बीमामार्फत सुरक्षण गर्नुपर्ने बताएका छन् । हालैमात्र आएको अविल वर्षासँगै गएको बाढी पहिरोका कारण देशभरका सयौं भौतिक पूर्वाधारमा क्षति पुर्याएको भन्दै आध्यक्ष सिलवालले यस्तो क्षतिको...
म्याग्दी । धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको छ । हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहको शव आज भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ,...