Advertisement

काठमाडौं । रेमिटान्स बढ्दा शोधनान्तर स्थित एक खर्ब ४७ अर्ब ११ करोडले बचत हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो चार महिनाको आर्थिक स्थितिमा शोधनान्तर स्थितमा सुधार देखिएको हो ।  गत बर्ष सोही अवधिमा शोधनान्तर स्थित २०...

काठमाडौं । मुलुकको अर्थतन्त्र लयमा फर्किएको छ ।  राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको ४ महिना अर्थात कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार रेमिट्यान्स २६ प्रतिशतले बढ्दा विदेशी मुद्रा सञ्चिती १० प्रतिशतले बढेको छ । यसले १३ महिना बढीको आयात धान्ने देखिएको छ ।&n...

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ मा दोस्रो संशोधन गरेको छ । संशोधित व्यवस्था अनुसार राष्ट्रियस्तर बाहेकाका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहे्को स्थानको नजिकमा रहेको राष्ट्र बैंकको प्रदेशस्थित क...

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले मौद्रिक नीतिको समीक्षा अर्थतन्त्र चलायमान बनाउने किसिमले आएको बताएका छन् ।  शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समक्षिाका विषयमा प्...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असल ऋणीका लागि मात्रै ऋणको पुनतालिका गरेको बताएका छन् ।  मौद्रिक नीतिको त्रैमासिक समीक्षासम्वन्धमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो सुविधा खराब ऋणीको लागि नभई असल ऋणीको लागि मात्रै भएको बता...

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको बताएका छन् ।  आज आयोजित चालु आर्थिक व...

काठमाडौँ । जाजरकोट भूकम्प प्रभावितले रु २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुमा प्राप्त गर्न पाउनेभएका छन् । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत गत कात्तिकमा गएको भूकम्पका कारण क्षतिग्रस्त घरको पुनःनिर्माणका लागि सो...

काठमाडौं । कर्जा प्रवाहमा शिथिलता आएपछि नेपाल राष्ट्र बैंकले लचक नीति लिएको छ । बैंङ्कले कर्जा प्रवाहलाई सहज हुने गरी मौद्रिक नीतिको समीक्षा गरेको हो ।  आर्थिक मन्दी र जनताहरुमा आमविश्वास घट्दै जाँदा कर्जा प्रवाह हुन नसकी बैंकहरुमा छ खर्बभन्दा बढी लगानीयोग्य रकम...

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवसायीहरुको मागअनुसार बैंक दर र नीतिगत दरहरु घटाएको छ । चालु वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंक मौद्रिक नीतिमा लचकता अपनाउन तयार भएको हो ।  समीक्षा अनुसार बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतम...

काठमाडौं । राष्ट्र बैंकले रियलस्टेट कर्जा र शेयर धितो कर्जामा जोखिम भार घटाएको छ । बैंकले पहिलो त्रैमासको समिक्षा गर्दै केहि व्यवस्था संशोधन गरेको हो ।  शुक्रबार जारी मौद्रिक नीति समिक्षामा बैंक तथा वित्तिय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु ५० लाखसम्मको ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आव २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गरेको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकबाट पारित गरी उक्त समीक्षा सार्वजनिक गरिएको हो ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।  उक्त त्रैमासिक समिक्षा पारित गर्न अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ ।  चौतर्फी दबाबका कारण राष्ट्र बैंकले केही लचि...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वितीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९ प्रतिशतले बढेको बताएका छन् ।  बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो जानकारी गराएका हुन् । उनले बैंक तथ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षको नाफाबाट सरकारको कोषमा २५ अर्ब रुपियाँ दिने भएको छ । गत आवमा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार नाफा कमाएको राष्ट्र बैंकले सरकारलाई २५ अर्ब दिने भएको हो ।   राष्ट्र बैंक सञ्चालक समितिले गत आवको लेखापरीक्षण प्रतिवेद...

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहँदा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले १७ बुँदे सुझाव प्रस्तुत गरेको छ ।  संस्थाले आज विज्ञप्ति गरी राष्ट्र बैंक समक्ष सुझाव प्रस्तुत गरेको हो ।  ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेका छन् ।  शुक्रवार नेपाल आर्थिक पत्रकार समाजको २७ औं वार्षिकोत्सवमा उनले उद्योगी व्यवसायीहरुले बैंकहरुले नियमविपरित ब्याज लिएको...

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिको पहिलो समीक्षामा मौद्रिक नीतिले गरेका व्यवस्थालाई खुकुलो बनाउन व्यवसायीहरुले माग गरेका छन् ।  विगत डेढ वर्षदेखि लिएको कसिलो मौद्रिक नीतिलाई पहिलो समीक्षामार्फत खुकुलो बनाउनुपर्ने माग निजी क्षेत्रले राखेको...

काठमाडौं । कालो सूचीमा परेको फर्म वा कम्पनीसँग जेभीमा रहेपनि कालोसूचीमा नपरेको फर्मले निक्षेप खाता सञ्चालन र कर्जा कारोबार गर्न पाउने भएको छ ।  नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै नयाँ न...

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन, २०८०) गर्दै नयाँ निर्देशन जारी गरेको कार्यकारी निर्देशक गुणाकर भट्टले...

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अफ्ठेरोमा परेका उद्यम/व्यवसायको प्रबर्द्धनका निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् ।  बैंक तथा वित्तीय संस्थासम्बद्ध बैंकर्स संघका अध्यक्ष/प्रतिनिधिहरूसँग बुधबार बै...

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन – २०८० जारी गरेको छ । भुक्तानी सेवामा रहेका वालेट कम्पनीहरुलाई लक्षित गर्दै बैंकले यो निर्देशिका जारी गरेको हो ।  वालेट कम्पनीहरुका सञ्चालकको आर्थिक कारोबार र पारदर्शीता कायम गर्दै स...

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ४० करोड रुपियाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।  राष्ट्र बैंकले उक्त रकम २०८० मंसिर १० गतेदेखि २०८१ मंसिर १० गतेसम्म ३६६ दिनको लागि मुद्दति निक्षेपमा लगानी गर्ने भएको गत शुक्रबार प्रकाशित सूचनामा उ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाइटीकामा दिदीबहिनीहरुलाई नगदको सट्टा खातामा रकम ट्रान्सफरमार्फत उपहार दिई डिजिटल वित्तीय सेवाको बानी बसाल्न सुझाएको छ ।  राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय सचेतनाका लागि प्रकाशित सूचनामा उक्त सन्...

वाणिज्य बैंकहरुमा मुद्दती निक्षेप राखेर ब्याज आर्जन गर्ने त्यसैमा लगानीको मुख्य स्रोत विदेशी लगानी नै हो भन्ने तरिकाले चलिरहेको भन्दै त्यसमा सुधार हुन आवश्यक रहेको बताइन् ।  काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नेपालमा भित्रिएको वैदेशिक ल...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मूल्यबृद्धि (मुद्रास्फीति) ले वाञ्छित सीमा नाघेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक ...