Advertisement

काठमाडौं । चालु आवको छ महिनामा ७ खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रिएको छ ।  राष्ट्र बैंकले आज सार्वजनिक गरेको छ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई रु.७३३ अर्ब २२ करोड पुगेक...

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब २० करोड रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंक उपदान तथा पेन्सन कोषको रकम २०८० फागुन ६ गतेदेख २०८१ फागुन ५ गतेसम्म मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो । उक्त रकम मुद्दती निक्षेपमा लिन चाहने बैंक तथा...

काठमाडौँ । आज २०८० माघ १८ गते, १ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार भारतीय रुपियाँ एक सयको खरिद दर १६० रुपियाँ रहेको छ भने बिक्री दर १६० रुपियाँ १५ पैसा रहेको छ ।  यस्तै, अमेरिकी डलरको खरि...

काठमाडौं । नेपाल बैंकर्स संघ र यूएसएड ट्रेड एण्ड कम्पिटिटिभनेशको संयुक्त आयोजनामा ‘इम्लिमेन्टेशन अफ इन्स्टिच्यूसनल मेकानिजम फर हेगिङ फेसिलिटी एण्ड सजेस्चन अफ सेकेन्ड क्वार्टर रिभ्यू अफ मेनिटरी पोलिसी २०८०/८१’ विषयक पोलिसी डाइलग सम्पन्न भएको छ ।  कार्य...

एजेन्सी । भारतको विदेशी मुद्रा सञ्चिति घटेको छ । भारतीय केन्द्रीय बैंक (आरबिआई) को पछिल्लो तथ्यांकअनुसार जनवरी १९ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.७९४ अर्ब अमेरिकी डलरले घटेर ६१६.१४३ अर्ब डलर पुगेको छ ।  त्यस्तै, सबैभन्दा ठूलो विदेशी मुद्रा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु  आवको दोस्रो त्रैमासमा विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ ।  बैंक तथा वित्तीय संस्था, सञ्चालक समिकिा अध्यक्ष÷सञ्चालक र सीईओलाई राष्ट्र बैंक बैंक सुपरीवेक्षण विभागबाट कारवाही गरिएको हो ।&nbs...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंकको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।  विगतमा कुनै समय ६० प्रतिशतसम्म निष्क्रिय क...

काठमाडौँ । व्यक्तिगत बैंक खाताबाट व्यावसायिक प्रकृतिका कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ । आज सार्वजनिक भएको नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी एकाइ (फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआइयु नेपाल) को प्रतिवेदनअनुसार विभिन्न प्रक...

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि क्षेत्रमा लगानी बढाएर कृषिजन्य वस्तुको आयात प्रतिस्थापनतर्फ लाग्न कृषि विकास बैंकलाई सुझाव दिएका छन् ।   कृषि विकास बैंकको आज आयोजित ५७औँ वार्षिकोत्सवमा गभर्नर अधिकारीले बैंकले उपलब्ध वित्तीय स्रोत स...

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ वटा विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारवाही गरेको छ ।  राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै विकास बैंक र फाइनान्स कम्पनीलाई कारवाही गरेको हो...

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारीसाधन बिक्री गर्ने भएको छ । एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले सिलबन्दी बोलपत्रको माध्यमबाट विभिन्न ६ वटा सवारीसाधन बिक्री गर्ने भएको छ । बिक्री गर्न लागेका सवारी जेजस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएक...

काठमाडौं। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नक्कली ह्वाटसएप आइडी बनाएर दुरुपयोग भएको खुलेको छ। गभर्नर अधिकारीको नाम र फोटो दुरुपयोग भएको भन्दै बैंक बैंकले ध्यानाकर्षण गराएको हो ।  राष्ट्र बैंकले सामाजिक संजाल फेसबुक मार्फत एक सूचना जारी गर्दै गभर्नर अ...

काठमाडौं । मुलुकको आर्थिक अवस्था सवल बन्दै गएको छ । यसैक्रममा विदेशी मुद्रा सञ्चिति बढेर १७ खर्ब ६७ अर्ब पुगेको छ ।  राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको ५ महिनाको तथ्याङ्क अनुसार २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्...

काठमाडौं । चालु आर्थिक बर्षको मंसिर महिनामा महंगी (मुद्रास्फीति) घटेर ५ प्रतिशतभन्दा कम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो पाँच महिनाको स्थितिमा महंगी निकै घटेको देखिएको हो ।  बजारमा माग र आर्पूिर्त घट्दा पनि महंगी ...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा विप्रेषण (रेमिटान्स) आप्रवाह २७.६ प्रतिशतले वृद्धि भएर छ खर्ब १३ अर्ब २५ करोड रुपियाँ नेपाल भित्रिएको छ ।  नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको उक्त अवधिको नेपालको आर्थिक अवस्थामा रेमिटान्समा उत्साह कायम र...

काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले सहकारी क्षेत्र समस्याग्रस्त भए पनि सो क्षेत्र आफूहरुको नियन्त्रणमा नरहेको बताएकी छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भनिन्, ‘सहकारी क्षेत्र धरासायी हुँदै गएकोमा भएकोमा चिन्ता त...

काठमाडौं । शैक्षिक योग्यताको विषयलाई लिएर नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी बिरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गभर्नर अधिकारीको कुरा सुनेर मात्र निर्णय लिने आदेश दिएको हो । ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले गभर्नर हुन अधिकारीको शैक्षिक योग्यता नपुग्ने दाबीसहित रिट निवेदन दर्ता ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नरहेको बताएका छन् ।  आइतवार साँझ नेपाल क्लियरिङ हाउसको १५ औं वार्षिकोत्सवमा उनले डिजिटलाइजेशनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने विकृतिहरु हटाउने र अर...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताएका छन् ।  नेपाल क्लियरिङ हाउसको १५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् । उनले डिजिटलाइजेशनले समाजमा सुशासन ल्याउनदेखि ...

काठमाडौं । । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जा र रियल स्टेट कर्जाको जोखिम भार घटाउन निर्देशन जारी गरेको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा गरिएको व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले आज परिपत्र जारी गरेका हो । उक्त निर्देशन अनुसार...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते रु १० अर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको ...

काठमाडौं । शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला हुने भएका छन् ।  नेपाल राष्ट्र बैंक नियमन विभागका अनुसार मंसिर ३० गते आर्थिक ऐन २०८० ले प्रदान गरेको छुट तथा विविधामा सहभागी हुने अन्तिम दिन रहेको र राजश्व दाखिला गर्ने समय भएकाले शनिबार पनि बैंक तथा वित्...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिनामा कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले कमी आई चार खर्ब ६१ अर्ब ९४ करोड रुपियाँ कायम भएको छ ।  नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको उक्त अवधिको देशको आर्थिक अवस्थामा व्यापार घाटा केही घटेको देखिएको हो । अघ...

काठमाडौं । गएको कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो चार महिनाको देशको आर्थिक स्थितिमा कात्तिकमा मूल्यवृद्धि कम भएको देखिएको हो ।  अघिल्लो बर्ष सोही महि...