शनिबार २४ कात्तिक, २०८१ | Saturday Nov 09, 2024
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आव २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गरेको छ ।
आज बिहान बसेको सञ्चालक समितिको बैठकबाट पारित गरी उक्त समीक्षा सार्वजनिक गरिएको हो ।