काठमाडौँ । वाणिज्य बैंकहरुमा साउन महिना लागेपछि कूल निक्षेप ९१ अर्ब रुपियाँ घट्दा कूल कर्जा लगानी ११ रुपियाँ घटेको छ । नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार अघिल्लो सातामात्रै कूल निक्षेप २८ अर्ब घट्दा कूल कर्जा लगानी १ अर्बले घटेको छ । ...
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द तिवारीले सजन विक हत्याकाण्डमा समिति र कम्पनीले अभिकर्तालाई दोषी देखाएर उम्किने प्रयास गरेको भन्दै अभिकर्तालाई तालिम र प्रशिक्षण नदिने, बरु हचुवाको भरमा लाइसेन्स मात्रै वितरण गर्ने समितिको कार्यशैली यस परिस्थितिको एउटा का...
काठमाडौं । ज्योति समूहलाई दिनुपर्ने रकम भुक्तानी दिन अटेर गरेका कारण अदालतले रोक्का गरेको बैंक खाता ग्राण्डी अस्पतालको संस्थापन समूहले राजनीतिक पहुँचका आधारमा खुलाएर कारोबार गरेपछि दुई समूहबीच विवाद झन चर्किएर गएको छ । जिल्ला तथा उच्च अदालतको आदेशबाट रोक्...
जनार्दन शर्मालाई अर्थमन्त्रीको रुपमा पुनः नियुक्ति दिने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आज (आइतबार)को कदम निकै विवादास्पद र आलोचित बनेको छ । संसदीय छानबिन विशेष समितिले दोषी ठहर गर्ने प्रमाण नभेटिएको प्रतिवेदन दिएकै आधारम...
काठमाडौँ । वाणिज्य बैंकहरुमा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो साता कूल निक्षेप ६३ अर्बले घट्दा कूल कर्जा लगानी १० अर्बले घटेको छ । नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार चालु आवको पहिलो महिना साउन ६ गतेसम्म कूल निक्षेप घटेर ४४ खर्ब ७८ अर्बमा ...
आर्थिक बर्ष २०७९–८० का लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्धारा प्रस्तुत मौद्रिक नीतिको पूर्ण पाठः
काठमाडौं । नयाँ बीमा निर्देशिकामा तोकिएको बीमाशुल्कलाई लिएर पछिल्लो समय निर्माण व्यवसायीहरु बीमा समितिसँग रुष्ट छन् । विगतमा चलिरहेको नन ट्यारिफ दर गुणात्मक वृद्धि गरिएको भन्दै उनीहरुले समितिविरुद्ध आन्दोलनको चेतावनी दिँदै आएका छन् । बीमाशुल्क वृद्धि गरिएकोमा...
काठमाडौं । शेयर कारोबार गर्ने अमेरिकाकै शक्तिशाली संस्था ‘वाल स्ट्रिट’ र ‘मेट्रोपोलिटन कलेज अफ न्युयोर्क’मा सहायक प्रोफेसरको आकर्षक जागिर छोडेर नेपाल फर्किएका कर्मा तेन्जिङले नेपालमा अर्बौं लगानीका परियोजनालाई अघि बढाएका छन् । अमेरिका...
काठमाडौँ । वाणिज्य बैंकहरुमा गत आर्थिक वर्ष २०७८/७९ मा कूल निक्षेप ३ खर्ब ४० अर्बले बढ्दा कर्जा लगानी ४ खर्ब ५४ अर्बले बढेको छ । नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार आव २०७८/७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको छ भ...
काठमाडौं । एक चिनियाँ कम्पनीलाई दुई–दुई पटक सम्पिएर खोसिएको बहुचर्चित बुढीगण्डकी जलविद्युत् विकास कम्पनी लिमिटेडको सीईओ नियुक्तिका लागि उर्जामन्त्री पम्फा भुसाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच हानथाप सुरु भएको छ । तीन खर्ब ३२ अर्ब रुपियाँभन्दा बढी अनुम...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ताधारी नेता कार्यकर्ताले नेपाल राष्ट्र बैंकका गभर्नरलाई राजीनामा गर्न निकै दबाब बढाएका छन् । यसअघि नै उनलाई निलम्बन गर्ने प्रयास अदालतका कारण असफल भए पनि उनी एमालेको कार्यकर्ता भएको आशंकामा राजीनामा गराउन प्रधानमन्त्री शेरब...
काठमाडौँ । वाणिज्य बैंकहरुमा अघिल्लो साता कूल निक्षेप ६२ अर्बले बढ्दा कर्जा लगानी १० अर्बले घटेको छ । नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार असार २४ गतेसम्म कूल निक्षेप बढेर ४४ खर्ब ९४ अर्ब पुगेको छ । असार १७ गतेसम्म भने कूल निक्षेप ४४ खर्ब...
काठमाडौं । घरायसी तथा इलेक्ट्रोनिक्स सामानहरुको मल्टिब्राण्ड शोरुम ‘बिग डिजिटल’ ललितपुरस्थित ग्वार्को चोकमा सञ्चालनमा आएको छ । नाम चलेका ९२ वटा ब्राण्डका सामानहरु एउटै छतमुनी खरीद गर्न सकिने फरक अवधारणाको शोरुम नेपालमा सुरु गरिएको हो । त्रिवेणी ...
काठमाडौं । नविल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीच आजबाट एकीकृत कारोबार भएको छ । नविलले युनाइटेड फाइनान्सलाई पनि गएको आर्थिक बर्षको अन्तिममा नै गाभेको थियो । त्यसको एक बर्षपछि आज एनबीलाई गाभेर आफूलाई बलियो बैंकको रुपमा प्रस्तुत गरेको छ । व्याल...
काठमाडौं । नयाँ बसपार्कमा भएको अर्बौं रुपियाँ भ्रष्टाचारमा मुछिएका ग्राण्डी अस्पतालका अध्यक्ष दीपक कुँवर र उनको समूहले अदालतको आदेश अटेर गर्दै ज्योति समूहलाई तिर्न बाँकी ठूलो रकम दिन आनाकानी गरेको छ । अस्पताल नाफामा हुँदाहुँदै पनि विभिन्न बहाना बनाएर कुँवर ...
काठमाडौँ । कोरोना महामारी असर कम भएसँगै लामो समय घुम्न जान नपाएका नेपालीहरु देश बाहिर घुम्न निस्किने क्रम सुरु भएको छ । यही बेलामा अन्तर्राष्ट्रिय उडानका कम्पनीदेखि ट्राभल एजेन्सीहरुले विदेश घुम्न जान विशेष अफरहरु पनि ल्याइरहेका छन् । यही क्रममा श्रीमतीसहित अफ्रिकाका क...
काठमाडौँ । वाणिज्य बैंकहरुमा असार महिना शुरु भएपछि कूल निक्षेप ३२ अर्बले बढ्दा कर्जा लगानी ९ अर्बले घटेको छ । नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार असार १७ गतेसम्म कूल निक्षेप बढेर ४४ खर्ब ३२ अर्ब पुगेको छ । जेठ मसान्तसम्म...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्...
काठमाडौँ । कोरोना भाइरस संक्रमणको माहामारीका कारण मारमा परेको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कन थालेको छ । नेपाल आउने पर्यटकको आगमनमा निकै सुधार भएको छ। पर्यटन बोर्डका अनुसार जुन महिनामा ४६ हजार ९ सय ५७ जना विदेशी पर्यटक भित्रिएका छन् । त्यस्तै, सन् २०१९ ...
काठमाडौं । निर्माण व्यवसायीहरुले बीमा समितिविरुद्ध फेरि आन्दोलन गर्ने तयारी गरेका छन् । बीमा निर्देशिका २०७८ को विरोध जनाउँदै दुई महिनाअघि समिति घेरेका उनीहरुले आफूहरुका माग सम्बोधन नभएको भन्दै आन्दोलनको तयारी थालेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघले ...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) मा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन बेस अनुरुप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ १७ वटा विमानका लागि मात्रै पार्किङको क्षमता रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले...
काठमाडौं । विज्ञापन बोर्डले आइतबार विज्ञापन आचारसंहिता जारी गरेको छ । लामो छलफलपछि जारी गरिएको वज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धि आचारसंहिताको सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले सार्वजनिक गरेका हुन् । आचारसंहिताले सरकारी विज्ञाप...
काठमाडौँ । नेपाली कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ । नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयो...
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ६५ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० स...
काठमाडौं । ऋणको बोझले धरासायी अवस्थामा पुगेका राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगममा यतिबेला सुगतरत्न कंसाकारको अभाव खड्किएको छ । निगम बचाउने मात्रै होइन्, नाफामा लानसक्ने ल्याकत कंसाकारबाहेक कसैमा पनि छैन भन्ने तथ्यले पनि देखिएको छ । तर प्रधानमन्त्री, मन्...