Advertisement

काठमाडौं । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा नीतिगत निर्णयको नाममा पूर्वमन्त्रीलाई उन्मुक्ति दिँदै कर्मचारी, व्यवसायी, भूमाफिया र सुवर्णशम्शेर राणाको परिवारलाई मात्रै दोषी ठहर्याउने विवादास्पद फैसला गरेको छ । नीतिगत निर्णय र जग्गा फिर्ता गरे...

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ जेल जाने भएका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा विशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको हो ।  विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र ...

काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतियमितता प्रकरणमा मुख्य दोषी मानिएका नेताहरु माधव नेपाल, बाबुराम भट्टराई, विजय गच्छदार, डम्बरबहादुर श्रेष्ठलाई सफाई दिएको छ ।  विशेष अदालतका सदस्यहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रित...

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्वन्धी अनुसन्धानका लागि भन्दै पक्राउ परेका दुई पूर्व सरकारी अधिकारीहरुलाई थप १० दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ ।  गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको आधारमा अनुसन्धानका लागि पक्राउ परेका विकल पौडेल र सुनिल पौडेल...

काठमाडौं । चर्को विरोधपछि लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा निजी कम्पनी द प्रमिस्ड ल्यान्डसँग गरिएका सबै सम्झौता खारेज गरेको छ । उक्त कम्पनीसँग रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तूप निर्माण गर्नेलगायत सम्झौता भएको थियो । कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक ...

काठमाडौं । यातायात व्यावस्था विभागका महानिर्देशक उद्धव रिजालमाथि कालोमोसो दलिएको छ । सोमबार बिहान कार्यालय पस्ने क्रममा रिजालमाथि दुई जनाको समूहले कालो मोसो दलेको हो ।  अज्ञात समूहले कालोमोसो दलेर भागेको एक प्रत्यक्षदर्शीले कर्पोरेट नेपाललाई जानकारी दिए । र...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन राई (किराँती)ले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरेका छन् ।  आईतवार संसदको लेखा समितिमा उनले यस प्रकरणमा प्रधामन्त्री पुष्पकमल दाहाल...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले समग्र देशको परिस्थिति हेर्दा सामान्य स्थितिमा नभएको बताएका छन् ।  आइतबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले राजनीतिक क्षेत्र र नेतृत्वमा रहेकाहरुमा सुधार आउनुपर्ने भए पनि सुधार हुन नसकेको ब...

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको छ ।  आईतवार बसेको समितिको बैठकले सरकारलाई एनसेलक...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीयता कार्यान्वयनपछि तीन तहकै सरकारमा गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य संख्यामा उजुरीहरू परेको बताएका छ ।   अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आइतबार आयोगका अध्यक्ष प्रेमकुमार...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको दावी गरेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले विभिन्न कालखण्डमा भएका सबै स...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै जानु दुःखद पक्ष भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आईतवार सम्बोधन गर्दै उनले हरेक वर्ष महालेखापरीक्षकको प्रत...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डल...

काठमाडौं । यातायात व्यवस्था विभागको पार्किङ स्थलमा प्राइभेट नम्बर प्लेटको एक महँगो एसयूभी कार्यालय खुलेको दिन सधैं देखिन्छ । बा १७ च ११ नम्बरको स्याङयोङको रक्सटन लक्जरी गाडी कुनै प्रतिष्ठित उद्योगी व्यापारीको नभएर विभागकै एक उपसचिवको भएको खुल्न आएको छ । हाल उपसचिवक...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोरबाट १५ करोड रुपियाँभन्दा बढीको जिन्सी सामान ‘गायव’ भएको तथ्य बाहिरिएसँगै काभ्रेपलाञ्चोकबाट करोडौं मूल्यको एक हजार चार सय थान स्टिल पोल हराएको खुलासा भएको छ ।  गत बर्ष नै यी पोलहरु हराए पनि...

काठमाडौं । बहुर्राष्ट्रिय कम्पनी वरुण वेभरेज (नेपाल) प्रा.लि.ले पाँच वर्षअघि नै कर छलि स्वीकार गरेको राजश्व अनुसन्धान विभागले खुलासा गरेको छ । कम्पनीले विभागबाट गरिएको अनुसन्धानको क्रममा नै कर छलि भएको स्वीकार गरी एक अर्ब ६० करोड धरौटी बुझाएको थियो । उक्त धरौटी लि...

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेरामक्स खरीद प्रकरणमा आफ्नो नाम जोडिएको सन्दर्भमा कुनै प्रतिक्रिया नभएको बताएका छन्   ।  सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रि...

काठमाडौं । बहुर्राष्ट्रिय कम्पनी वरुण वेभरेज (नेपाल) प्रा.लि.को कर छलि मुद्दामा उच्च अदालत पाटनको विवादित फैसलामा कम्पनीले झुट्टा तथा नक्कली बिजक प्रयोग गरी राजश्व छलि गरेको उल्लेख गरिएको छ ।  तर, राजश्व छलिमा लाग्ने ऐनबमोजिमको जरिवाना, थप दस्तुर, ब्याजकर लगाउन...

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा कर परीक्षण सुरु गरेको छ । देशभरका बाहिरी जिल्लामा परीक्षण सकेर महालेखाले ठूला र मध्यम करदाता कार्यालयको परीक्षण सुरु गरेको हो । महालेखाले तीन–तीन टोलीलाई कर परीक्षण...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेट बेथितिलाई झन चर्काएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेटको सीमा र नियमभित्र रहेर खर्च गर्न २२ बुँदे निर्देशन दिए पनि अर्थमन्त्री महतले अटेर गर्दै मनपरी खर्च गरेका हुन् ।  उनले आफैले बनाएको बजेट विनियोजन र का...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ गरेको छ ।  गैरकानूनीरुपमा अकुत सम्पत्तिआर्जन गरेको आरोपमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको ...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित सुरेन्द्र पौडेलसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले उद्योगका तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार...

काठमाडौं । सिभिल सहकारी संस्थाका तत्कालिन सञ्चालक, व्यावसायी तथा पूर्वसाँसद इच्छाराज तामाङलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्तिको स्र...

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टेरामक्स प्रविधिको आवश्यकता र औचित्यका बारेमा एक साताभित्र स्पष्ट दृष्टिकोण पेश गर्न सञ्चार त्था सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति ...

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–९ का अध्यक्ष नृपेश बादे १५ लाख घुस रकमसहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघरबाट पक्राउ गरेको हो।  बाटो सिफारिसका लागि उनल...