Advertisement

काठमाडौं । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले सुपारीको कोटा वितरण गर्ने कार्यविधिको दुरुपयोग गरेका छन् । साना गुट्खा उद्योगको क्षमता वृद्धि गरी उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्...

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सुपारी र गुट्खामा आधारित उद्योगको क्षमता वृद्धि गरी नीतिगत भ्रष्टाचार गरेका छन् । औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको २४०औं बैठकमा मन्त्री रिजालले छ वटा सुपारी र सुर्तिजन्य उद्योगको क्षमता वृद्धि गरेका हुन् । बोर्डल...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एक्कासी राजीनामा दिएका छन् । प्राधिकरणसँग सम्वन्धित् नयाँ भ्रष्टाचार र कर छलीका प्रकरणहरु आइरहेको बेला उनले मंगलबार बिहान राजीनामा दिएका हुन् ।  अध्यक्ष खनालले सुचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई रा...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृतविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सवा करोड रुपियाँ बिगो दाबी गर्द...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल प्रकरणमा आफ्नो र आफ्नो परिवारको नाम जोड्नु गणतन्त्रान्तिक व्यवस्थाविरुद्धको हमला भएको तर्क गरेका छन् ।  मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको शेयर खरिद बिक्रीमा आफ्नो परिवारको नाम जोडेर ...

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लाइसेन्सको अवधि सक्किएपछि दूरसञ्चार कम्पनी एनसेल सरकारकै स्वामित्वमा ल्याउनेगरी कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ ।  एनसेल प्रकरणसम्वन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर जवाफ मागेको समितिले नियम कान...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिद बिक्री अस्वभाविक रहेको स्वीकार गरेका छन् । आफूमाथि एनसेल प्रकरणमा संलग्न रहेको आरोप लाग्दै आएको बेला दाहालले सो कुरा स्वीकार गरेका हुन् ।  मंगलवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको ब...

काठमाडौं । वि.सं. २०७७ सालमा महालेखा परीक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाको फर्दर पब्लिक अफरिङ (एफपीओ) र बार्गेन पर्चेज (मर्जर)मा कर लाग्ने भनेर आफ्नो ५७औं प्रतिवेदनमा उल्लेख गर्यो । प्रतिवेदनको यो कुरा केही पक्षले विरोध गर्दै आए भने केहीले समर्थन गर्दै आए । त्...

काठमाडौं । टेलिकम व्यवसायी सतिशलाल आचार्य र मलेसियन बहुर्राष्ट्रिय कम्पनी आजियटा लिमिटेडले कम्बोडियन दूरसञ्चार कम्पनी स्मार्ट आजियटा कम्पनी र नेपालको एनसेल आजियटा लिमिटेडको शेयर सट्टापट्टा (बार्टर) भएको खुलासा भएको छ ।     कम्बोडियाको स्मार्टमा सतिशको प...

काठमाडौं । मिटर ब्याजसम्वन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मंगलबार सुझावसहितको प्रतिवेदन बुझाएको छ । सरकारले गत चैतमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी आयोग बनाएको थियो ।   प्रतिवेदन...

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छन् । आइतवार मानव अधिकार तथा शान्ति समाजले गरेको कार्यक्रममा उनले देशमा भ्रष्टाचार नहुने वतावरण बनाउनुपर्ने बताइन् ।  देशमा सबै कुराहरु राम्रो भए पनि नेताहरु भने ...

काठमाडौं । पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव खत्रीले सरकारले गठन गरेको एनसेलको शेयर खरिद बिक्री प्रकरण छानविन समितिले विश्वसनीय ढंगले काम गर्नेमा आशंका व्यक्त गरेका छन् ।  आइतवार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित संवाद कार्यक्रममा उनले छानविन समितिक...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानूनी व्यवस्था तयार पारिरहेको बताएका छन् ।  शनिवार राजधानीमा आयोजित भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रममा उनले भ्रष्टाचार लगायत अन्य ग...

काठमाडौं । चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरीले भ्वाइस र एसएमएस निःशुल्क, डाटा ५० प्रतिशत सस्तोमा दिन्छु भन्दा चौधरी ग्रुपलाई दूरसञ्चार सेवाको लाइसेन्स नदिएको कुराको पटाक्षण अहिले भएको टिप्पणी गरेका छन् ।  एनसेल प्रकरण तातेको बेला सामाजिक सञ्जालमा ले...

काठमाडौं । दूरसञ्चार कम्पनी एनसेलका लगानीकर्ताहरुविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनमा सुरुवाई सुरु भएको छ । बुधबार दर्ता भएको सोसम्वन्धी मुद्दाको आज (बिहीबार) पेशी तोकिएको थियो ।  उच्च अदालतका न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासमा अहिले सुनुवाइ चलिरहे...

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्री कारोबार सम्बन्धी कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ ।  बुधवार बसेको समितिको बैठकले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी कारोबार संशयपूर्ण, अपारदर्शी र अवास्तविक रहेको ठहर गर्दै यसको खरिद बि...

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको यसअघिको स्विडिश लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने क्रममा सरकारलाई पुँजीगत लाभकर तिर्न दिएको चार सय मिलियन अमेरिकी डलर (५३ अर्ब २० करोड रुपियाँ) हालै बाँडेर लिएको भन्दै एनसेलको पछिल्लो मलेसियन लगानीकर्ता आजियटा...

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले शेयर खरीद बिक्रीसम्वन्धी सम्पूर्ण कागजाज संकलन गरी त्यसको स्वीकृतिका लागि पेश गर्ने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको पाइएको छ ।  बुधबार संसदको लेखा समितिबाट बाहिर आएको पत्रमा आफूहरु कानुनी शासनमा व...

काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुको बैठकले एनसेल आजियटा लिमिटेडको शेयर खरीद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।  मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एनसेलको शेयर खरीद बिक्रीको कुरा गम्भीर रहेको र स...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरीद बिक्री प्रकरणबारे अध्ययन गर्न निर्देशन दिएका छन् ।  स्वतन्त्र साँसद डा. अमरेशकुमार सिंहले एनसेल प्रकरणमा प्रधानमन्त्री दाहाल र उनकी छोरी गंगाको समेत संलग्नता औंल्य...

काठमाडौं । एनसेलको शेयर खरीद बिक्रीमा भएको अनियमितताबारे संसदको सार्वजनिक लेखा समितिले ९ वटा प्रश्नसहित सरकारसँग जवाफ माग गरेको छ ।  नेपालको अदालत र दूरसञ्चारसम्वन्धी कानुनलाई चुनौति दिँदै गरिएको गरिएको शेयर खरीद बिक्रीमा निकै ठूलो चलखेल भएको तथ्य बाहिर...

  काठमाडौं । एनसेलको नेपाली साझेदारको रुपमा चिनिएका सतिशलाल आचार्य नियन्त्रित कम्पनीहरुको सक्रियता र मिलेमतोमा एनसेलको मलेसियन साझेदार आजियटाले २०१५ देखि बदमासी गर्दै आएको तथ्यहरु भेटिएको छ ।  आजियटाले नेपालमा कारोबार गर्दा कर र अन्य शुल्कमा अर्बौ...

काठमाडौं । मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको दशकौंदेखिको आशा थियो । निकै ढिलो गरी र निकै धेरै लागत वृद्धि गरी आयोजना सम्पन्न भएको भनियो । तर काठमाडौंवासीले धित मर्नेगरी पानी खान नपाउँदै यो आयोजना असफल भएको छ ।  मेलम्ची खाजेपानी आयोजना असफल भएपछि...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  सडक कालोपत्र निर्माणमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाइ भुक्तानी ...

काठमाडौं । सामाजिक सुरक्षा करबाट सरकारले गएको आर्थिक बर्ष (आव)मा ८ अर्ब ५६ करोड १५ लाख कर संकलन गरेको छ । आव २०७९–८० मा व्यक्तिले लिने पारिश्रमिकवापतको एक प्रतिशत करबाट सो रकम संकलन भएको हो ।  आर्थिक वर्ष २०६६–६७ देखि सामाजिक सुरक्षा कर लगाउन ...