Advertisement

काठमाडौं । सर्वोच्च अदालतले ‘विकिनी किलर’का रुपमा विश्वभर नाम कहलिएका कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई छाड्न आदेश दिएको हो । शोभराजले आफूलाई तोकिएको अवधिभन्दा बढी कैद र...

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था इप्पानले चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रवर्द्धनमा लमजुङ र गोरखामा निर्माणाधीन चेपे ए जलबिद्युत आयोजना एक समूहले गरेको आक्रमणको निन्दा गरेको छ ।  इप्पानले आइतबार विज्ञप्ति जारी गर्दै सात मेगावाटको साइट अफिस एवं पावर हाउसम...

काठमाडौं । अनामनगरस्थित क्विन्स किचन सञ्चालन गर्न भाडामा दिएका शैलेन्द्र गुरागाईंले आफूहरुले उक्त होटलमा कुनै तोडफोड नगरेको बताएका छन् ।  सोमबार क्विन्स किचनका सञ्चालक र कर्मचारीले घरबेटी गुरागाईंबाट अदालतको आदेशविपरित होटलमा तोडफोड गरेकोले उनलाई पक्राउ गरी ...

काठमाडौं । अनामनगरस्थित् क्विन्स किचन प्रा.लि.का सञ्चालक धिरज सापकोटाले घरबेटी शैलेन्द्र गुरागाईं र उनका छोरा श्रीजेस गुरागाईंले आफ्नो होलट तोडफोड गरेको भन्दै तत्काल उनीहरुलाई पक्राउ गरी क्षतिपूर्तिसहित न्याय दिन माग गरेका छन् ।  गुरागाईंका बाबु–छोरा मिले...

काठमाडौं । एलआईसी नेपालका कम्पनी सचिव सुदर्शन गिरिले आफ्नो नाममा ठगी धन्दा सुरु भएको बताएका छन् । उनले आफ्नो नाममा नक्कली फेसबुक आईडी बनाई रकम माग गर्ने र धम्क्याउने काम भएको खुलासा गरेका हुन् ।  ठगीमा संलग्नले नक्कली फेसबुक एकाउन्टमार्फत आफ्ना आफन्तहरुसँग रकम ...

जनकपुर । महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको कोखबाट जन्मिएको बच्चा र बलात्कार आरोपी शिव श्रेष्ठको डीएनए परीक्षण मेला खाएको छ ।  लामो समयदेखि न्यायका लागि संघर्ष गर्दै आएकी राजपुतले आफ्नो बच्चा आफूलाई बलात्कार गर्ने श्रेष्ठको भएको भन्दै उ...

काठमाडौं । बलात्कार आरोप लागेका लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।  धेरैले उनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिने अनुमान गरे पनि थुनामा पठाउने आदेश दिएको हो । काठमाडौं जिल्ला अदालत...

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधवारबाट जारी थुनछेक बहस नसकिएपछि लामिछानेबिरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।  उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास ...

काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी बालिग अर्थात १८ बर्ष पूरा भइसकेको प्रमाण अदालतमा पेश भएको उनका वकिलहरुले बताएका छन् ।  संदीपका कानुन व्यवसायी मुरारी सापकोटाका अनुसार संदीपसँग मंगलबार बयान लिने क्रममा नै अदालतमा जन्मदर्ताको प्रम...

काठमाडौं । लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो ।  सत्र वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमवा...

काठमाडौं । पचास लाख रुपियाँ बराबरको खानेतेल बाटोबाटै चोरी गरेर बेच्ने चार जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगञ्जको पथलैया औद्योगिक करिडोरअन्तर्गत मनोकामना आयल फुड प्रोसेसिङ प्रा.लि.मा उत्पादित खाने सम्बन्धित ठाउँमा नपुर्याई बाटोबाटै चोरी गरे...

फुङ्लिङ । प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट रु छ लाख १३ हजार तीन सय ४० र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ ।  जिल्ला सदरमुकाम फुङ्लिङ स्थित सो ट्रान्सफरमा कार्यरत  कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १...

काठमाडौं । बारा प्रहरीले ९ लाख नक्कली नेपाली नोटसहित पक्राउ परेकाहरुलाई सर्वाजनिक गरेको छ । यस घटनासँगै बजारमा नेपाली नक्कली नोटको त्रास पनि बढेर गएको छ ।  नक्कली नोटसहित पक्राउ पर्नेमा भारत मोतिहारि पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रञ्जितकुमार मुखिय...

काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।  प्रहरीले अनुसन्धान नसक्किएको भन्दै थप समयको माग गरेपछि अदालतले सात दिनको थप समय दिएको हो । त्यसका लागि उनलाई आज अदालतमा उपस्थि...

काठमाडौं । बलात्कारको आरोप लागेका संदीप लामिछाने विदेशबाट आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् ।  नेपाल आएर प्रहरीसमक्ष आत्मसमर्पण गर्ने घोषणा गरिसकेका उनलाई प्रहरीले विमानस्थलमै पक्राउ गरेका हुन् । बलात्कारको आरोप लागेपछि उनलाई राष्ट्रिय क्...

काठमाडौं । भक्तपुरको गोठाटारमा गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रवार प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्नहरुलाई सार्वजनिक गरेको हो । दर्जीको गोली हानीे हत्या गर्न सहयो...

सन्दीप लामिछाने भन्छन्– मविरुद्ध गम्भीर षडयन्त्र भयो, नेपाल आएर कानुनी लडाईं लड्छु काठमाडौं । राष्ट्रिय क्रिकेट टिममा निलम्बित क्याप्टेन सन्दीप लामिछानेले आफूविरुद्ध गम्भीर षडयन्त्र भएको बताएका छन् । बलात्कारको आरोप लागेर पक्राउ पुर्जी जारी गरिएका उनले सामाजिक सञ्जालमा...

काठमाडौँ । नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।  प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका वडा नं १४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि &n...

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीले अदालतमार्फत पक्राउ पुर्जी जारी गरेको छ ।  जिल्ला अदालत काठमाडौंले बिहीबार बलात्कार आरोपित लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । क्रिक...

चितवन । जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुराचारको मुद्दामा भने साढे दुई वर्षको कैद सजाय र २५ हजार रुपियाँ जरिवाना सुनाएको छ । जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पीडितलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिन ...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको जन्मदिन मनाउन सोमबार याक एण्ड यति होटल पुगेका छन् ।  हिरा लुट्नेदेखि व्यवसायीहरुलाई धम्क्याएर करोडौं रुपियाँ माग गर्ने कार्यमा संलग्न सुजन आचार्यको जन्मदिन मना...

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले गर्न लागेको पत्रकार सम्मेलन सत्ताधारी दल नेपाली कांग्रेसको विद्यार्थी संगठनले विथोलेको छ । विश्वविद्यालयमा लामो समयदेखि अराजक गतिविधि गर्दै आएका व्यक्तिहरु संलग्न भई पत्रकार सम्मेलन बिथोल्ने काम गरेको हो ।  यो समूहले केही दिनअघ...

काठमाडौं । नेपाल प्रहरीले ब्राण्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।  शुक्रवार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो । विदेशी ब्राण्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ...

काठमाडौँ । नेपाल प्रहरीले अदालतबाट रु १२ लाख जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनबाट रु १२ लाख जरिवना र तीन दिन कैद सजाय भएका सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यप...

कास्की । पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे ।  यसपछि मोब...