लहान । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रु २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ । सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेक...
काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ चुनदेवी बस्ने शक्तिराज रेग्मीले विभिन्न मानिसबाट लिएको रकम तिर्न नपरोस् भनेर अपहरणमा परेको नाटक गरेको खुल्न आएको छ । रेग्मी असार २४ गतेदेखि हराएका थिए । परिवारले अपहरण परेको हुनसक्ने भन्ने व्यहोराको निवेदन साउन ४ गते महानगरीय अप...
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतको फैसलाको अवहेलना गरी फरार रहेका भक्तपुर नगरपालिका–५ घर भई हाल सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । प्रतिभा नायभा श्रेष्ठको जाहेरीे रहेको मुद्दामा भक्त...
काठमाडौं । वस्तुको प्रत्यक्ष बिक्रीका नाममा सर्वसाधारणलाई ठगी गरेका ‘गिरोह’ लाई नै सरकारले पुनः नेटवर्किङ व्यवसाय गर्न इजाजत दिएको छ । २०६८/६९ ताका लाखौं सर्वसाधारणलाई ठगी गरेका कम्पनी सञ्चालकहरूले नयाँ कम्पनीमार्फत कानुनी वैधताका लागि गरेका प्रस्तावलाई वाणिज्य आपूर्ति ...
काठमाडौं । सरकारले वैधता दिएको नेटवर्किङ व्यवसायमा पूर्वप्रहरीदेखि पूर्वमहान्यायाधिवक्तासम्मको संलग्नता रहेको पाइएको छ । विगतमा हजारौं सर्वसाधारण ठगिएको उक्त धन्दामा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका महासचिव र राजनीतिक दलका नेताको समेत साथ रहेको भेटिएको छ ।...
काठमाडौं । बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पक्राउ परेका छन् । एसएसपी राजेन्द्र अधिकारीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । उनी सशस्त्रको पोखरास्थित तालिम केन्द्रमा कार्यरत थिए । एक महिलाले आफूमाथि अधिकारीले बलात्कार गरेको उजुरी ...
काठमाडौं । नेचर हर्ब्स इन्टरनेसनल प्रालि पिरामिड शैलीमा नेटवर्किङ कारोबार गर्ने कम्पनी हो। नेपालीले चलाएको यसको केन्द्रीय कार्यालय सिंगापुरमा छ। नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित छ, तर त्यही ढाँचामा नेपालीलाई आबद्ध गराएर ठूलो मात्रामा पैसा विदेश पुर्याउने गरिएको पा...
काठमाडौं । सितापाइलास्थित कान्तिपुर मिलका सञ्चालक नातीकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको निर्ममतापूर्वक हत्या गरी फरार रहेका सर्लाहीका जयकिशोर साहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रयोग गरी सुवेदी दम्पत्तिको हत्या ...
काठमाडौं । वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपियाँ ठगी भएको छ । ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छैन । ठगी गर्नेमा दलालभन्दा म्यानपावर व्यवसायी अत्यधिक छन्। वैदेशिक रोजगार विभागका अनुसार म्यानपावर व्यवस...
काठमाडौं । बहुचर्चित ३३ किलो सुन प्रकरणका संलग्न रहेको भनिएकामध्ये एक जनालाई संयुक्त अरब इमिरेट्स (यूएई)बाट झिकाइएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा रेडकर्नर नोटिस जारी भएपछि हरिशरण खड्कालाई यूएई प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको हो । सोही...
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले दुई महिना कैद र रु ५० लाख जरिवाना फैसला गरेको फरार अभियुक्तलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायक नगरपालिका-५ बासुटोल बस्ने ४२ वर्षीय भूपेन्द्र गोराजुलाई प...
काठमाडौँ । आपराधिक समूहले विभिन्न उपाए अपनाउँदै चोरी तथा अपराध गर्ने गरेका छन् । कसैले साथी बनाएर त कसैले आफन्त बनाएर चोरी गरेका घटना यसअघि सार्वजनिक भएका थिए । यसपाली भने कवाड टिप्ने हुलिया बनाएर सुन पसलको निगरानी गरी चोरी गरेको खुल्न आएको छ । महानगरीय अपरा...
काठमाडौँ । महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको छ । महाशाखाले सोमबार एक सूचना जारी गरी यस्ता गिरोह...
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको २०७६ फागुन २१ को फैसलाअनुसार कैद र जरिवाना ठहर भएका काठमाडौँ महानगरपालिका–१६ नयाँबजारका ५५ वर्षीय राजमान सुनार...
काठमाडौँ । कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा करोडौँ रकम रकमान्तर गरी बैंकलाई हानीनोक्सानी पुर्याउने कार्यमा संलग्न रही फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने ३६ वर्ष...
मेलम्ची । सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाका बजार क्षेत्रका औषधि पसलमा शुक्रबार गरिएको अनुगमनका क्रममा वास्तवि...
काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरथिमी–७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौँ बूढानीलकण्ठका प्रकाश बुढाथोकी रहेका छन् । रामविरुद्ध परेको मुद्दामा उच्च अदालत...
काठमाडौं । वन्यजन्तु तस्करी मुद्दामा १५ वर्षदेखि फरार रहेका एक अभियुक्तले यो अवधिमा करिब दुई अर्बको बैंकिङ कारोबार गरेको देखिएको छ । गत १० असारमा बौद्धबाट पक्राउ परेका तिब्बती मूलका कुन्जोक लामा भनिने कुन्जोकछिरिङ तामाङको अस्वाभाविक सम्पत्ति देखिएको हो । कुन्जोक वन्यज...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध विशेष अदालतमा आज दायर गरेको छ । आयोगका अनुसार २०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट रापअन द्व...
हेटौँडा । गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई आज सार्वजनिक गरेको छ । सो प्रकरणमा प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ का वडाध्यक्ष देवेन्द्र पुनविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले काठ लिलाम तथा निकासी गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँ...
काठमाडौँ । जिल्ला अदालत रुकुमले सोतीगाँउ समूहिक हत्याकाण्डमा चौरजहारी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतले उक्त घट्नामा दोषी औंल्याइएका चार जनाबाहेक सबैलाई पुर्पक्ष थुनामा राख्ने आदेश दि...
काठमाडौं । तस्करीको सुन भागबन्डा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब चार महिना हिरासतमा राखेका १२ प्रहरी निर्दोष देखिएका छन् । गत फागुनदेखि अख्तियारको हिरासतमा रहेका १६ मध्ये चारजनाको मात्रै संलग्नता देखिएको छ । शंकाकै आधारमा सानो मुद्दामा यसरी ला...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय लेखनाथ, कास्कीका नायब सुब्बा दीपक सुवेदीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको नाममा दर्ता रहेको जग्गा रोक्का गर्ने कार्य सहजीकरण गरिदिने भन्दै नायब सुब्बा सुवेदीले सेवाग्राहीसँग रु तीन...
बुटवल । रुपन्देहीको तिलोत्तमा मैनहियामा कोदालोे प्रदार गरी पाँच जनाको विभत्स हत्या भएको छ । एक व्यक्तिले कोदालो प्रहार गरेर उनीहरुको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीय गंगादेवी पशु फार्मका ती कामदारले सोही फार्ममा कार्यरत ५ जनाको हत्या गरेका हुन् । रामबह...