Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्ता भएको छ ।  दुई मुलुकबीचको कुटनीतिक सम्वन्ध ६५ बर्ष पुगेको अवसरमा काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्...

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरा बढाउने बताएको छ । मंगलबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारी तथा संगठित क्षेत्रमा कार्यरत अस्थायी तथा ज्यालादारीका साथै औपचारिक क्षेत्रका श्रमिकलाई यो कार्यक्रममा समावेश गरिने उल्लेख छ ।  यो कुरा यसअघ...

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । मंगलबार संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१–८२ को सरकारको नीति तथा कार्यक्रममा उक्त कार्यक्रम घोषणा गरिएको हो ।  महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन सो कार्...

काठमाडौँ । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ  । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा ...

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षको नीति तथा कार्यक्रम समाजवादउन्मुख आर्थिक–राजनीतिक रुपान्तरणमा केन्द्रीत हुने बताएको छ ।  मंगलबार संसदमा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रस्तुत ५८ पृष्ट लामो नीति तथा कार्यक्रम समाजवादउन्मुख आर्थिक–राजनीतिक रुपान्त...

काठमाडौँ । राष्ट्रिय पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा वाचन गरेका सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकासमा रहेको दोहोरोपन हटाई भौगोलिक तथा प्राद...

काठमाडौं । नेकपा एमालेसमेत सहभागी पुष्पकमल दाहाल नेतृत्वको सरकारले जल यातायात सुरू गर्ने पुनः घोषणा गरिएको छ ।  मंगलबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा सुनकोशी तथा नारायणी नदीमा पानी जहाज सञ्चालनको परिकल्पना गरिएको हो । ती नदीमा टर्मिनलसहितको जल यात...

काठमाडौँ । सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत तथा साधनको उपयोग गरेर थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने घोषणा गरेको छ ।  पहाडी क्षेत्रमा नदी बेसिनमा आधारित लिफ्ट सिँचाइ प्रणाली, तराई मधेसमा डिप ट्यूबबेललगायतका कार्यक्रम अ...

काठमाडौं । राजधानी काठमाडौमा फल्चा शैलीको आकर्षक बस बिसौनी सञ्चालनमा आएको छ । नेपाली मौलिक कला संस्कृति झल्किने यो बस बिसौनी नयाँ बानेश्वरमा सञ्चालनमा आएको हो ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको मौलिकता झल्किने गरी विकास गर्ने प्रतिवद्ध...

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि दुई ठूला जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने भएको छ । निर्माणमा जान तयार रहेका ती आयोजनाको आवश्यक स्रोतको जोहो गरेर निर्माण सुरु गरिन लागेको हो ।  संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आ...

काठमाडौँ ।  सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङ्‍कन प्रणालीलाई वैज्ञानिक बनाउन कानूनी तथा संरचनागत सुधार गर्ने भएको छ ।  मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्‍त हुने व्यवस्था मिलाइने रा...

काठमाडौं । सरकारले नचाहिँदा पूर्वाधार आयोजना खारेज वा स्थगन गर्ने बताएको छ । मंगलबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले उक्त योजना सार्वजनिक गरेको हो ।  नतिजा दिने र तोकिएको समयमा सम्पन्न हुने आयोजनालाई यथेष्ट बजेट विनियोजन गर्ने तर खराब आयोजना...

काठमाडौँ । सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक...

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् रु १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको ज...

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।  ...

काठमाडौं । स्वचालित मार्ग (अटोमेटिक रुट) सञ्चालनमा आएको दुई हप्तामै २ अर्ब १५ करोड ८९ लाख ८० हजार रुपियाँ विदेशी लगानी स्वीकृत भएको छ ।  तेस्रो लगानी सम्मेलनको अवसरमा उद्योग बिभागले गत बैशाख १७ गतेबाट ५० करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्गब...

काठमाडौँ । विश्व बैंकले नेपालमा वित्तीय संघीयता कार्यान्वयनको गति मध्यम रहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।  ‘नेपाल फिस्कल फेडेरालिजम अपडेट, २०२४’ सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा वित्तीय संघीयता कार्यान्वयनका लागि कानुनी तथा संस्...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले कर्जा प्रवाहमा रोक, मागको कमी र अन्तर्राष्ट्रिय असरका कारण मुलुकको अर्थतन्त्रमा शिथिलता आएको बताएका छन् ।  सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै डा.वाग्लले यस्तो बताएका हुन् । उनले र...

काठमाडौं । स्विडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । युरोपेली संघ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिन काठमाडौं आउनुअघि नेपालका लागि स्विडेनका गैरआवासीय राजदूत जान थेसलेफले नयाँदिल्लीबाट जारी गरेको वक्तव्यमा उक्त ...

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले आज गत आर्थिक वर्षमा सम्पत्ति नबुझाएका व्यक्तिहरुको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउँदै आवश्यक कारब...

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।  सरकारको वार्षिक बजेटअघि संघीय सं...

काठमाडौँ ।  ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१–८२–२०८५–८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ । राष्ट्रिय योजना आयोगले सोह्रौँ आवधिक योजनाको मस्यौदा आइतबार प्...

काठमाडौं । सांसद एबं कांग्रेस नेता प्रदीप पौडेलले अर्थमन्त्री बर्षमान पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड (बसुन्धरा देखि धोबिखोला) सम्मको विस्तार गर्ने परियोजनालाइ नेपालकै लगानिमा बनाउने गरी आगामी बजेटमा समाबेश गर्न माग गरेका छन् । सरकारले आगामी बर्षको बजेट ल्याउने तया...

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।  संघीय संसद्को दुवै सदनमा हरेक आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व सर...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँँ लगानीकर्ताले आज भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गरे । उनले भने, “तपाईंहरु ल...