Advertisement

काठमाडौं । पुल्चोक इन्जिनियर क्याम्पसले रिक्त पदपूर्तिका लागि योग्य र इच्छुक नेपालीबाट दरखास्त माग गरेको छ ।  त्रिवि इन्जिनियर अध्ययन संस्थानअन्तर्गतको क्याम्पसले करार सेवामा प्राविधिक अधिकृतदेखि उपप्राध्यापकसम्म १२ पदमा दरखास्त माग गरेको हो । इच्छुक र योग्य नेपाली...

काठमाडौं । अर्थ मन्त्रालयले ‘नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ ।  तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४० जना महानगर स्वयमसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । यो २४ हप्ताका लागि हो । आवेदकमा छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ ।  यस कार्यक्रमअन्तर्गत १ सय जना बाबा (बालबालि...

काठमाडौं । नेपाल र कतारबीच नयाँ श्रम समझदारी हुने भएको छ । दुई दशकअघिको सम्झौतालाई प्रतिस्थापन गर्दै नयाँ समझदारी गर्न लागिएको बीबीसीले जनाएको छ ।  नयाँ समझदारी गर्न मस्यौदा तयार भएको र त्यसमा दुवै पक्ष सहमत भएको सरकारी स्रोतलाई उल्लेख गर्दै बीबीसीले जनाइएक...

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १० जना कर्मचारी माग गरेको छ ।  कम्पनीले अकाउन्ट एन्ड फाइनान्सतर्फ ट्रेनी असिस्टेनट आठ जना र आईटी डिपार्टमेन्टतर्फ दुई जना कर्मचारी माग गरेको हो । यसका लागि सम्बन्धित विषयबाट कम्तीमा प्लस टू उत्तीर्ण गरेको र कम्प्युटरसम्बन्ध...

काठमाडौं । प्रादेशिक अस्पताल मलंगवाले रिक्त पदपूर्तिका लागि विशेषज्ञ चिकित्सक माग गरेको छ ।  अस्पतालले स्थायी स्वीकृत दरबन्दीको रिक्त पदमा सरुवा या प्रदेश लोक सेवा आयोगबाट पदपूर्ति नहुँदासम्म करार सेवामा विशेषज्ञ चिकित्सक माग गरेको हो ।  २१ वर्ष पूरा भई...

काठमाडौं । नेपाल राष्ट्र बैंकले संयोजक पदमा दरखास्त आह्वान गरेको छ ।  समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि पदपूर्ति गरिने राष्ट्र बैंकले जनाएको छ ।  सो पदमा दरखास्त दिनेले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्...

झापा । भारतले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आइएसओ) को निहुँ बनाएर नेपालमा उत्पादित प्लाइउड रोक्ने नीति अघि सारेपछि नेपाली भेनियर व्यवसायी चिन्तित बनेका छन् । भारततर्फ निकासी हुने नेपाली सामानमा प्लाइउडको महत्वपूर्ण हिस्सा रहँदै आएको छ । भारतले प्लाइउड निर्यात रोकेम...

काठमाडौं । प्रदेश लोक सेवा आयोग कोशी प्रदेशले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले एक सार्वजनिक सूचना प्रकाशित गर्दै प्रदेश निजामती सेवाअन्तर्गत वन सेवा, जनरल फरेस्ट्री समूहतर्फ आधारभूत तह, वन रक्षक पदमा दरखास्त आह्वान गरेको हो ।  ख...

काठमाडौं । पाटन संयुक्त क्याम्पसले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गतको क्याम्पसले विभिन्न पदमा कम्तीमा एक शैक्षिक सत्रको अध्यापन पूरा गरेका २६ आंशिक शिक्षक माग गरेको हो ।  योग्य र इच्छुक आवेदकले यही फागुन २७ गतेसम्म ...

काठमाडौं । कृषि विकास बैंकले एकैचोटि ठूलो संख्यामा कर्मचारी मागेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि बैंकले दरखास्त आह्वान गरेको हो । बैंकले आठौंदेखि चौथो तहसम्मका लागि आवेदन दरखास्त आह्वान गरेको हो । यो सेवा...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी कोटामा दसाैंदेखि चौथो तहसम्मका लागि योग्य र इच्छुक उम्मेदवारबाट दरखास्त मागेको हो ।  प्राधिकरणका अनुसार फाराम चैत...

वालिङ । स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवर्द्धनामत्मक’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच हजार रुपियाँ अनुदान उपलब्ध गराउन...

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा १८ उम्मेदवारले आवेदन दिएका छन् । उपकुलपति चयनका लागि गठित सिफारिस समितिले गत माघ २३ गते १५ दिनको समय दिई उक्त पदमा आवेदन दिन सूचना जारी गरेको थियो । आवेदन दिनेमा तोयानारायण पौडेल, शुभनारायण पाठक, अनि...

काठमाडौं । राष्ट्रिय भूमि आयोगले करार सेवामा कर्मचारी भर्नाका लागि दरखास्त माग गरेको छ । आयोगले ९७ नापी प्राविधिकहरू करार सेवामा भर्ना गर्नुपर्ने भएकाले दरखास्त मागेको हाे ।  सो पदमा इच्छुक तथा न्यूनतम योग्यता पुगेका उम्मेदवारले आजका मितिबाट १५ दिनभित्र ...

काठमाडौँ, ८ फागुन स् इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक ...

काठमाडौँ । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।  परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गर...

काठमाडौं । सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघ संस्थाहरुले भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् ।  सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालले राजधानीमा भएको विश्व सामाजिक मञ्चमार्फत सरकार...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि शैक्षिक योग्यता र अनुभव हासिल गरेकाबाट आवेदन माग गरेको छ । लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने कम्पनीले जनाएको छ । इच्...

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि अन्तिम ३ जनको नाम छनोट भएको छ ।  उक्त पदका लागि आवेदन दिएका १३ जना मध्ये पदपूर्ति समितिले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि आज अन्तिम तीन उम्मेदवारको टुंगो लगाएको हो । ...

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा केही दिनयतादेखि समस्या आएको थियो...

काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जले करार सेवामा रिक्त पदपूर्तिका लागि इच्छुकबाट आवेदन माग गरेको छ ।  अस्पतालले मुख्य प्राविधिक सहायक पदअन्तर्गत फार्मेसी, प्याथोलोजी र रेडियोग्राफीमा पाँच–पाँच जनाका दरले आवेदन माग गरेको हो ।  आवेदक पुरुषको हक...

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न ४० पदका लागि इच्छुक तथा योग्य उम्मेदवारबाट दरखास्त माग गरेको छ । आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्तिमा नवौँदेखि पाँचौं तहसम्मका लागि केन्द्रले आवेदन मागेको हो ।  परीक्षाको किसिम ल...

काठमाडौँ । रुस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।  रु एक लाख ६५ हजार ठगी गरेको अभियोगमा उदयपुरको उदयपुरगढी गाउँपालिका–९ ध्वासे फुलबारी घर भई हाल काठमाडौँको स्वयम्भू बस्दै आएका ३० वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।  ...

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौँको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी ...