सामाजिक सुरक्षा कोषले घर भाडामा लिन धरधनीसँग माग्यो निवदेन (सूचनासहित)

Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषले कार्यालय सञ्चालनका लागि घर भाडामा लिनुपर्ने आवश्यकता रहेको जनाएको छ । 

कोषले मधेश प्रदेशको जनकपुर सम्पर्क कार्यालय सञ्चालनका लागि घर भाडामा लिनुपर्ने भन्दै इच्छुक घरधनीबाट निवेदन माग गरेको छ । 

Advertisement

कोषले भाडा लिन चाहेको घर श्रम तथा रोजगार कार्यालय जनकपुरधामको भवनबाट बढीमा एक किलोमिटरसम्म चारै दिशा तथा मुख्य सडकबाट २०० मिटरभित्र हुनुपर्नेछ । त्यस्तै, कम्तीमा ६ कोठा, पर्याप्त पार्किङ सुविधा, पानी–बत्तीको व्यवस्था आदि हुनुपर्ने कोषका सर्त छन् । 

घरधनीले आजको मितिले १५ दिनभित्र कोषको केन्द्रीय कार्यालय काठमाडौंमा निवदेन दर्ता गराउनुपर्नेछ । 

undefined

Advertisement

Advertisement