काठमाडौं । आज २०८१ वैशाख ९ गते, अप्रिल २१ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसँगै युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । साताको पहिलो कारोबार दिन आज १ अमेरिकी डलरबराबर खरिद ...
काठमाडौं । चितवनको भरतपुृरमा स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरणमार्फत उद्यमशीलता विकासका लागि सहयोग पुर्याउने उद्देश्यले ‘औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला’ सुरु भएको छ । चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ,...
काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियानको शुभारम्भ गरेको छ । हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण भन्ने मुल उद्देश्यका साथ धुलिखेल नगरपालि...
काठमाडौं । कर्मसियल भेहिकलमा अग्रणी रहेको आइसरको नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लुले पहिलो वार्षिकोत्सवको अवसरमा आज वातावरणीय दिगोपन र कर्पोरेट सामाजिक उत्तरदायित्वको लागि निरन्तर प्रतिबद्धताको रूपमा नक्साल स्थित नारायण चौरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको...
काठमाडौं । शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । आज सुन प्रतितोला ७ सय बढेको हो भने चाँदी प्रतितोला ५ रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख ३८ हजार...
काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा...
–कृष्णप्रसाद दुलाल सञ्चालक, पूर्वाञ्चल ल्यूब आयल (पीएलओ) नेपालमा लुब्रिकेन्ट (मोबिल) उद्योगको इतिहास करिब तीन दशकको छ । नेपालको लुब्रिकेन्टको कुल बजारमध्ये स्वदेशी उद्योगको हिस्सा ३० देखि ३५ प्रतिशत छ । वास्तवमा, स्वदेशी उद्योगको बजार ५० प्रतिशतभन्दा बढी हुनु...
काठमाडौं । आज २०८१ वैशाख ७ गते, अप्रिल १९ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको डलरको भाउ निरन्तर उकालो चढिरहेको छ । आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.३७ रुपियाँ र बिक्री दर १३३.९७ रुपियाँ ...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुन एक किलो अवैध सुन बरामद भएको छ । नयाँ दिल्लीबाट आएको एयर इन्डिगोमा उक्त सुन फेला परेको हो । विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलका अनुसार विशेष सुराकीका आधारमा जहाजको सिटमा एक किलो सुन बरामद गर्न सक्किए...
काठमाडौं । दुई बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको हो । यसैक्रममा सूर्यज्योतिले शेयरधनीहरुलाई १०.२६ प्रतिशत बोनस लाभांश दिने भएपछि प्रतिशेयर मूल्य रु. ४५७.७४ कायम गरिएको छ । यसअघ...
काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक त्रिवेणी ग्रुप अन्तरगतको अल्फा अटोमोटिभले आज बालकुमारीमा ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको छ । रोयल इन्फिल्डका मोटरसाइकलको मर्मतका लागि तालिम दिइने उक्त सेन्टर उद्घाटनका अवसरमा रोयल इन्फिल्ड भारतका प्रतिनिधिह...
काठमाडौं । स्टकको सुन सक्किएपछि बाणिज्य बैंकहरुले १०० केजी सुन आयात गरेका छन् । दुई बाणिज्य बैंकले ५०–५० केजी सुन आयात गरेका हुन् । उक्त सुन बिहीबार नेपाल भित्रिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए । उनकाअनु...
काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण शेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज हस्ताक्षर भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यक...
काठमाडौं । बिभिन्न ब्राण्डका सवारी साधन विक्री गर्दै आएको जी मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा चाईनाको विश्व प्रख्यात ब्रान्ड स्माईल प्रीमियम लक्जरी ईभी नेपालमा सार्वजनिक गरेको छ । ६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल इभी आज एक भव्य समारोह माझ जी ...
काठमाडौं । नयाँ वर्ष २०८१ मा चार दिन शेयर बजार खुल्दा चारै दिन बजारमा गिरावट आएको छ । यी चार दिनमा बजार ५३.५४ अंकले घटेर नेप्से १९७२.१४ अंकमा आइपुगेको छ । यसैक्रममा साताको अन्तिम दिन आज बजार १९.५६ अंक तथा ०.९८ प्रतिशतले घटेको छ । सबै उपसूचक राताम्मे ...
काठमाडौँ । शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालिले भारतीय वेरेबल ब्राण्ड बोल्टसँग विशेष सहकार्य गरेको छ । योेसँगै जगदम्बा मोबाइल्स अब नेपालको लागि बोल्टको आधिकारिक वितरक भएको छ । यो सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्स्जस्ता वेरेबल उत्पादनहरुको बजारलाई नयाँ...
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुको हात खाली पार्ने भउको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीका सीईओ तेजेन्द्र शर्मा लम्सालले जनाएका छन् । सञ्चालक स...
काठमाडौं । बिहीबार सुन मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । सुनको मूल्य प्रतितोला ६ सय रुपियाँ घटेको हो भने चादी प्रतितोला १० रपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६ सय र तेजावी सुन पनि १ लाख...
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगाको शेयरमा शेयरधनीबाहेक सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सात दिनभित्र बैंकको काठमाडौंको लाज...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज सजिवनको भाउ किलोमा ३५ रुपियाँ घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन सजिवन प्रतिकिलो ९० रुपियाँ छ, जुन अघिल्लो दिन १२५५ रुपियाँमा कारोबार भएको थियो । त्यस्...
काठमाडौं । आज (वैशाख ६ गते) दुई बीमा कम्पनीको लाभांश सुनिश्चित गर्ने अन्तिम दिन रहेको छ । लाभांश सुनिश्चित गर्नुपर्ने कम्पनीहरूमा सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स रहेका छन् । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि बुक क्लोज ग...
काठमाडौं । आज २०८१ वैशाख ६ गते, अप्रिल १८ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार हालसम्मकै उच्च विन्दुमा रहेको अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अस्ट्रेलियन डलर बढेको छ । आज १ अमेरिकी डलरबराबर खरिद दर...
सिन्धुपाल्चोक । पुरानै लयमा फर्केको नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पुग्ने अरनिको राजमार्गबारे सम्बद्ध सबैले चिन्ता व्यक्त गरेका छन् । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाको अग्रसरतामा आज तातोपानी भन्सार कार्यालयमा भएको स...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । पश्मिना फाइबर प्रशोधनसम्बन्धी तालिमका सहभागीलाई आज ललितपुरमा प्रमाणपत्र वितरण गर्दै उह...
कैलाली । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यान केन्द्र ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त चिस्यान केन्द्र बैंकको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा छ । किसानको आवश्यकतालाई ...