अमेरिकी डलर स्थिर हुँदा अस्ट्रेलियन डलरको भाउ बढ्यो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ वैशाख ६ गते, अप्रिल १८ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार  हालसम्मकै उच्च विन्दुमा रहेको अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अस्ट्रेलियन डलर बढेको छ । 

आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.३६ रुपियाँ र बिक्री दर १३३.९६ रुपियाँ छ । हिजो पनि सोही दर कायम थियो । 

Advertisement

त्यसैगरी, अस्ट्रेलियन डलर भने बढेको छ । अघिल्लो कारोबार दिन १ डलरबराबर खरिद मूल्य ८५.६१ रुपियाँ र बिक्री मूल्य ८६ रुपियाँ रहेकामा आज बढेर खरिद ८५.७० रुपियाँ र बिक्री ८६.०९ रुपियाँ कायम भएको छ । 

त्यस्तै यसदिन अमेरिकी डलरसहित चिनियाँ युआन, साउदी र कतारी रियाल, युएई दिरामको भाउ बुधबारको तुलनामा स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३६

१३३.३६

१३३.९६

१३३.९६

युरोपियन युरो

१४१.८२

१४१.९३

१४२.४५

१४२.५७

पाउन्ड स्टर्लिङ

१६६.०५

१६६.१४

१६६.८०

१६६.८९

स्विस फ्रांक

१४६.०८

१४६.४०

१४६.७३

१४७.०६

अस्ट्रेलियन डलर

८५.६१

८५.७०

८६

८६.०९

क्यानेडियन डलर

९६.७२

९६.६०

९७.१६

९७.०३

सिंगापुर डलर

९७.७७

९७.९०

९८.२१

९८.३४

जापानी येन

१०

८.६२

८.६२

८.६६

८.६६

चिनियाँ युआन

१८.४२

१८.४२

१८.५१

१८.५१

साउदी रियाल

३५.५५

३५.५५

३५.७१

३५.७१

कतारी रियाल

३६.५६

३६.५७

३६.७३

३६.७३

थाइ भाट

३.६४

३.६२

३.६६

३.६४

युएइ दिराम

३६.३१

३६.३१

३६.४८

३६.४८

मलेसियन रिंगिट

२७.८३

२७.८३

२७.९५

२७.९६

कोरियन वन

१००

९.५८

९.६४

९.६२

९.६८

स्विडिस क्रोनर

१२.१९

१२.१८

१२.२५

१२.२३

डेनिस क्रोनर

१९.०१

१९.०२

१९.०९

१९.११

हङकङ डलर

१७.०३

१७.०३

१७.१०

१७.११

कुबेती दिनार

४३२.६९

४३२.६९

४३४.६४

४३४.६४

बहराइन दिनार

३५३.७४

३५३.७४

३५५.३४

३५५.३३

 

 

 

Advertisement

Advertisement