पोखरा । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ । पोखरामा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले किसानलाई रकम...
लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरीपैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरा...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ वर्षे विकास ऋणपत्र बिक्रीका लागि बोलकबोल खुला गरेको छ । बैंकले आठ अर्ब रुपियाँबराबरको आठ वर्षे विकास ऋणपत्र–२०८८ गर्न लागेको हो । ऋणपत्र यही फागुन २९ गते बोलकबोलमार्फत बिक्री तथा ३० गते निष्कासन गर्ने राष्ट्र बैंकले जन...
काठमाडौं । कुमारी बैंकले पाँच लाख २५ हजार संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी रुबिका अग्रवालका नाममा रहेको ७५ हजार १८ र बलराम न्यौपानेको नाममा रहेको ४ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न लागिएको जनाएको छ । लिलामीमार्फत शेयर खरिद गर्न चा...
काठमाडौं । स्वरोजगार लघुवित्तको वार्षिक साधारणसभा यही फागुन २६ गते शनिबार बस्ने भएको छ । सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । सभामा संस्थाले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत ...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुबारका लागि मूल्यसूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यसूचीअनुसार आज परवर सस्तिएको छ भने नेपाली ठूलो गोलभेंडा महँगिएको छ । हिजो किलोको २९० रुपियाँ रहेको परवर २० रुपियाँले घटेर आज २७० ...
काठमाडौं । आज २०८० फागुन २४ गते, ७ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । अमेरिकी डलरको भाउ घटेको छ । आज १ डलरबराबर खरिद दर १३२.२२ रुपियाँ र बिक्री दर १३२.८२ रहेकामा हिजो खरिद १३२.३४ रुपियाँ र बिक्री १३२.९४ ...
काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता’ योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी महिलाहरुलाई पनि शेयर...
बागलुङ । जिल्ला प्रशासन कार्यालयसँग कार्यालय परिसरमा झन्डै दुई रोपनी जग्गा छ । भवन र आसपासका संरचनाबाहेक साना ठूला गरी २५–३० सवारीसाधन पार्किङ गर्न मिल्छ । यसअघि मूल ढोका बन्द हुँदा सेवाग्राहीले सडकमै पार्किङ गरेर सेवा लिँदै आएकामा अहिले प्रशासनले मूल ढोका खो...
काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः१ अनुपातमा चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजारको शतप्रतिशत अर्थात् ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले क्षितिज भुसालको नाममा रहेको ४० हजार २३७.६४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यस्तो शेयरको मूल्य प्रतिकित्ता १०५ रुपियाँमा रहेको छ । बैंकका सं...
काठमाडौँ । एकपछि अर्को गरी सुनले नयाँ–नयाँ रेकर्ड बनाउँदै गएको छ । मंगलबारको नयाँ रेकर्ड तोड्दै सुन आजसम्मकै उच्च मूल्यमा पुगेको हो । बुधबार सुन तोलामा ५०० रुपियाँले बढेको छ । आज छापावाला सुनको मूल्य एक लाख २३ हजार ५०० रुपियाँ र तेजाबी सुनको मूल्य...
काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो २७औँ स्टोर झापाको दमकमा सञ्चालनमा ल्याएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबार उद्घाटन गरेसँगै स्टोर सञ्चालनमा आएको हो । भाटभटेनीले ४० वर्षको अवधिमा २७ वटा स्टोर सञ्चालनमा ल्याएको जनाएक...
चितवन । जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । चालू आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन् । नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार ...
धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा ख...
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको साधारण सेयरको ‘लक इन’ अवधि चैत १ गते सकिने भएको छ । ‘लक इन’ अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । सामूहिक...
काठमाडौं । आइसीएफसी फाइनान्सले नगद लाभाशं शेयरधनीको खातामा जम्मा गराएको छ । कम्पनीको पुस २९ मा सम्पन्न २०औं वार्षिक साधारणसभाले पारित गरेको ६.५ प्रतिशत (कर सहित) नगद लाभांश शेयरधनीको खातामा जम्मा गराएको हो । डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराएक...
काठमाडौं । आज बिहान ४.४१ मा धादिङ गजुरीस्थित गलौदीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो । बसमा कति जना यात्रु...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुबारका लागि मूल्यसूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यसूचीअनुसार आज कुरिलो भाउ ह्वात्तै घटेको छ । हिजो प्रतिकिलो १२५० रुपियाँमा किनबेच भएको कुरिलो आज ९०० रुपियाँमा झरेको छ । यो किलोमा ...
काठमाडौं । त्रिशूली नदीमा बस खस्दा चार जनाको मृत्यु भएको छ । ३३ जनाको जीवितै उद्धार गरिएको छ । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बरर नखुलेको यात्रुबहाक बस त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको...
काठमाडौं । आज २०८० फागुन २३ गते, ६ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । अमेरिकी डलरको भाउ झिनो अन्तरले बढेको छ । आज १ डलरबराबर खरिद दर १३२.३४ रुपियाँ र बिक्री दर १३२.९४ रुपियाँ छ । हिजो भने खरिद १३२.३३ रुपियाँ र...
फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो । विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगह...
काठमाडौं । नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एमएडब्लु कमार्सिअल भेईकल प्रालिले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै इन्जिन आयल भित्राएको छ । टगालस्थित बतास एमएडब्लु प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध न...
काठमाडौं । सोमबार सत्ता गठबन्धन फेरिएपछि एकाएक बजारमा हरियाली छायो, पोजेटिभ सर्किट तेस्रो पटक लागेर ६ अंकले बजार बढेपछि जम्मा ४ मिनेटमै बजार बन्द भयो । यही क्रममा बजार ११७ अंकले उचालिएको थियो । नयाँ सरकारको अर्थमन्त्री विष्णु पौडेल बन्दैछन् भन्ने हल्ला चले प...
काठमाडौं । मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । प्रतितोला २ हजार बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो । त्यस्तै चाँदी प्रतितोला ३५ रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २३ हजार र तेजाबी सुन प्रतितोला १...