Advertisement

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढे पनि आज कारोबार रकम भने उत्साहजनक रहेन ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.१० अंकले बढेको हो । १.०८ प्रतिशतले बजार बढ्दा नेप्से २०५२.६५ अंकमा  उक्लिएको छ ।  आज ३०४ कम्पनीका ७० ला...

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला एक हजार बढेर  हालसम्मकै उच्च रेकर्ड कायम भएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको...

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले आज (आइतबार) देखि डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  संस्थापक शेयर खरिदका लागि जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।  कम्पनीले संस्थापक...

बागलुङ । चालू आर्थिक वर्षमा बागलुङमा आलुको व्यावसायिक खेती प्रवर्द्धनका लागि बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान दिन थालिएको छ । बागलुङका १० वटै पालिका समेट्नेगरी समूह र सहकारीमार्फत आलुखेतीको व्यावसायीकरण गर्न थालिएको छ । एक सय ५० हेक्टर जग्गामा आलुखेती विस्तार...

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारणसभा आगामी चैत १३ गते हुने भएको छ ।  सभामा कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ ।  सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन बुधबा...

काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा हरियो खुर्सानी महँगिएको छ । हिजो प्रतिकिलो ९५ रुपियाँ रहेको खुर्सानी आज ४० रुपियाँले बढेर प्रतिकिलो १३५ रुपियाँ पुगेको छ । त्यसैगरी घिउसिमी भने किलोमा २५ रुपियाँले घटेको छ । अघिल्लो दिन १४० रुपियाँ प्रतिकिलो र...

काठमाडौं । आज २०८० फागुन २७ गते, १० मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।   अमेरिकी डलरको भाउ स्थिर छ । आज १ डलरबराबर खरिद दर १३२.१६ रुपियाँ र बिक्री दर १३२.७६ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार...

काठमाडौं । नेपालका लागि सेरेस इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट सोरुम संचालनमा ल्याएको छ ।  सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु र एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले से...

काठमाडौँ । सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ ।      साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएक...

काठमाडौँ । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहतर्फको ८४ हजार १४४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवश्यक कागजात संकलन गरी आजबाट १५ दिनभित्र बैंकको के...

काठमाडौं । आज स्थानीय बजारमा सुन–चाँदीको मूल्य स्थिर छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन पनि छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपियाँमा कारोबा...

काठमाडौं । मागभन्दा १९.३२ गुणा आवेदन परेको सर्वोत्तम सिमेन्टको आईपीओ  बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धकसमेत रहेको ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।  मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन नियमावली अनुसार गोलाप्रथा प्रक्रि...

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पवित्र पाशुपत क्षेत्रमा बिहीबार रातिदेखि नै दर्शनार्थीहरूको भीडभाड हुने भएकाले आवश्यकता अनुसार सवारीसाधनलाई डाइभर्सन गरिने भएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्‍वर, ज्ञानेश्‍...

 काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा कुरियो सस्तिएको छ । हिजो किलोको ९०० रुपियाँ रहेको कुरिलो १०० रुपियाँले घटेर आज ८०० रुपियाँमा झरेको छ ।   यस दिन बकुला, तरुल, कन्य च्याउ, डल्ले च्याउ, ब्रोकाउली आदिको मूल्य सामान्य घटेको छ ।  ...

काठमाडौं । मागभन्दा १९.३२ गुणा आवेदन परेको सर्वोत्तम सिमेन्टको आईपीओ आज (शुक्रबार) बाँडफाँट हुँदैछ । आईपीओ आज बिहान १० बजे बाँडफाँट हुने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।  सर्वोत्तमको आईपीओमा १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ ह...

काठमाडौं । आज २०८० फागुन २५ गते, ८ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।   अमेरिकी डलर आज पनि घटेको छ । आज १ डलरबराबर खरिद दर १३२.१६ रुपियाँ र बिक्री दर १३२.७६ रुपियाँ छ । हिजो खरिद १३२.२२ रुपियाँ र बिक्...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड १९ हजार ५ सय ८५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । विभिन्न चार कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । ​ यसैक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको ८.६३ प्रतिशत बोनस बापतको १९ ला...

काठमाडौं । नयाँ अर्थमन्त्रीलाई शेयर बजारले सामान्य प्रतिक्रिया दिएको छ । माओवादी केन्द्रबाट बर्षमान पुन अर्थमन्त्री नियुक्तिको पहिरो कारोबार दिन आज (बिहीबार) शेयर बजार परिसुचक दोहोरो अंकले बढेको छ ।  उदारवादी अर्थनीति पक्षधर नेपाली कांग्रेसका अर्थमन्त्री हुँदासमे...

काठमाडौं । यही फाल्गुन २५ देखि २८ गतेसम्म चार दिने ‘एडभेन्चर एन्ड थ्रिल राइड’ हुने भएको छ । ‘मनाङ मेनिया बाई काठमाडौं लिजेन्ड्स’ नाम दिइएको सो राइडमा सीएफ मोटोका एटीभी तथा एसएसभीका राइडरको सहभागिता रहनेछ ।  विश्वभर प्रचलित रहेको ...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२४’ बिहीवारदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ ।  प्रदर्शनीको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरे । त्यस क्रममा श्रममन्त्री अर्यालले मुलुकमा रोजग...

काठमाडौं ।  नागरिकतासम्बन्धी मुद्दामा बागमती प्रदेशसभा सचिवालयका अधिकृत  रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।  सुन तस्करीमा संलग्न पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा अर्याल पक्राउ परेका हुन् । काभ्रे प्रहरीक...

काठमाडौं । टाटा मोटर्सको टाटा टियागो ईभी नेपाली महिलाहरुको पहिलो रोजाइ बन्न सफल भएको टाटाको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ ।  आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, ठूलो स्क्रिनले गर्दा रिभर्स गर्न र...

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । पछिल्ला तीन कारोबार दिनमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै आएको छ । आजको मूल्य हालसम्मकै उच्च हो ।  बिहीबार सुनको मूल्य तोलामा एक हजार ५०० रुपियाँले बढेको छ । यस दिन छापावाला सुनको मूल्य एक ...

काठमाडौं । विद्युत् नियमन आयोगले बाराही हाइड्रोपावर पब्लिक लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ । १.५० मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजनाको प्रवद्र्धक रहेको हाइड्रोपावरले हकप्रद शेयर निष्काशनको स्वीकृतिका लागि गत माघ १६ गते न...

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो ।&...