अमेरिकी डलर र पाउन्ड बढ्यो, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० फागुन २३ गते, ६ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

अमेरिकी डलरको भाउ झिनो अन्तरले बढेको छ । आज १ डलरबराबर खरिद दर १३२.३४ रुपियाँ र बिक्री दर १३२.९४ रुपियाँ छ । हिजो भने खरिद १३२.३३ रुपियाँ र बिक्री १३२.९३ रुपियाँ थियो । 

Advertisement

्रत्यसैगरी पाउन्ड पनि बढेको छ । हिजो पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.७० रुपियाँ र बिक्री दर १६८.४६ रुपियाँ निर्धारण भएकामा आज क्रमशः खरिद १६७.८५ रुपियाँ र बिक्री १६८.६१ रुपियाँ निर्धारण भएको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.३३

१३२.३४

१३२.९३

१३२.९४

युरोपियन युरो

१४३.६२

१४३.६२

१४४.२८

१४४.२७

पाउन्ड स्टर्लिङ

१६७.७०

१६७.८५

१६८.४६

१६८.६१

स्विस फ्रांक

१४९.७५

१४९.३८

१५०.४२

१५०.०५

अस्ट्रेलियन डलर

८६.२९

८५.९४

८.६८

८६.३३

क्यानेडियन डलर

९७.५६

९७.४२

९८

९७.८६

सिंगापुर डलर

९८.५२

९८.४९

९८.९७

९८.९३

जापानी येन

१०

८.८०

८.८०

८.८४

८.८४

चिनियाँ युआन

१८.३८

१८.३८

१८.४६

१८.४७

साउदी रियाल

३५.२८

३५.२९

३५.४४

३५.४५

कतारी रियाल

३६.२९

३६.२९

३६.४५

३६.४६

थाइ भाट

३.६९

३.७०

३.७१

३.७१

युएइ दिराम

३६.०३

३६.०३

३६.१९

३६.२०

मलेसियन रिंगिट

२८.०२

२७.९५

२८.१४

२८.०८

कोरियन वन

१००

९.९४

९.९२

९.९८

९.९६

स्विडिस क्रोनर

१२.७९

१२.७४

१२.८५

१२.७९

डेनिस क्रोनर

१९.२७

१९.२७

१९.३६

१९.३५

हङकङ डलर

१६.९१

१६.९२

१६.९९

१६.९९

कुबेती दिनार

४३०.२०

४३०.१२

४३२.१५

४३२.०७

बहराइन दिनार

३५१.०२

३५१.०४

३५२.६१

३५२.६४

 

 

Advertisement