Advertisement

काठमाडौँ । चलचित्र क्षेत्रका लागि वर्ष २०८० को सुरुआत राम्रो भयो । नयाँ वर्षको अवसरमा प्रदर्शनमा भएको ‘जारी’ दर्शक र निर्माता दुवैको अनुहारमा खुसी ल्याइदियो ।  उपेन्द्र सुब्बाको निर्देशक रहेको जारीमा लिम्बू संस्कृतिलाई आमदर्शकले बुझ्ने गरी पालम, युप्पा...

गण्डकी । सुनाखरीको राजधानीको उपमा पाएको पञ्चासेस्थित कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीमा आगामी वैशाख १ गतेदेखि ३ गतेसम्म प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुने भएको छ ।  ‘पञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन’ भन्ने मूल ना...

महोत्तरी । चैत सकिएर वैशाख लाग्दैछ । नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने बेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किंदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन् । अहिले नै पानी नपाइँदा अब वैशाख, जेठको प्रचण्ड रापमा के होला भन्ने चिन्ताले यहाँ ...

काठमाडौँ । ट्राफिक प्रहरी गोविन्दराज पन्तको मास्क अधिक समय चिउँडोमुनि हुन्छ । धुलो र धुवाँदेखि जोगाउने मास्क उहाँका लागि सदुपयोग छैन । ट्राफिक व्यवस्थापन गर्न सिट्ठी बजाउनुपर्छ । मुख छोपेरै बस्न सम्भव छैन । त्यसैले स्वास्थ्य सुरक्षाको लागि दिइएको सामग्री समेत उचित तरिकाले ...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन् । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्य...

काठमाडौं । नयाँ बर्ष २०८१ को सुरुवातसँगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ ।  यस योजनामा डिशहोमका ग्राहकहरुले मात्र रु तीन हजारमा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् । ग्राहकहरुले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्स...

मनहरी । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा रु एक लाख राशिको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट थापा सम्मानित भएका हुन् ।   वरिष्ठ गीतकार नगेन्द्र...

काठमाडौँ । संयुक्त अधिराज्यको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ का सदस्य स्टीवार्ट उडले नेपालको सामाजिक  रूपान्तरणका लागि बेलायती विकास सहयोग बढाउन प्रयास गर्ने बताउनुभएको छ । ‘भिएसओ’ नेपालको निमन्त्रणामा विशिष्ट स्वयंसेवकका रुपमा आठ दिनका...

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदैछ । प्रतियोगिताअन्तर्गत आजै नेपालले मलेसियाको सामना गर्नेछ । ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबीच हुने यो टि–२० अन्तर्राष्ट्रिय खेल दशौँपटकको हो ।  यसअघि...

काठमाडौं । नेपाल वायुसेवा निगमको अपरेसन डाइरेक्टरमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा तत्कालीन अपरेसन डाइरेक्टर क्याप्टेन श्रवण रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि  निलम्बनम...

काठमाडौं । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को तयारी अन्तिम चरणमा पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जनाएको छ ।   ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको उद्‍घाटन राष्ट्रपति रा...

काठमाडौं । बाजुरामा भूकम्प भएको छ ।  आज बिहान बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  भूकम्प बिहान ३ ः५३ बजे गएको हो । 

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो सवा ४ बजे ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ । उपाधि दाबेदार नेपाल मलेसियालाई दबाबमा राख्दै  सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । समूह ‘ए’ मा नेपाल...

ढाका । एसियाली विकास बैंक (एडीबी) को पछिल्लो प्रतिवेदनअनुसार निर्यातका आधारमा बंलादेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष २०२४ (जुलाई २०२३ देखि जुन २०२४ सम्म) ६.१ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।  मनिलास्थित बैंकले बिहीबार जारी गरेको एसियाली विका...

कास्की । ‘पर्यटन, संस्कृति र खाना’ को नारासहित देशको पर्यटकीय राजधानी सहर पोखराको फेवाताल किनारमा नेपाली नयाँ वर्ष २०८१ का अवसरमा १९औँं संस्करणको फेवा नव वर्ष महोत्सव हुने भएको छ ।  होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तर...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् ।  भारतीय उद्योग परिसंघका प्रतिनिधिमण्डलसँगको भेटमा उनले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न...

काठमाडौं । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी...

काठमाडौं । बढ्दो प्रदुषणका कारण ‘एअर प्युरिफायर’को माग बढेको चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।  मानवीय गतिविधि र प्राकृतिक कारण काठमाडौं उपत्यकामा वायु प्रदुषण बढेको तथ्य सार्वजनिक भएका छन् । सवारी साधनबाट हुने कार्बन उत्सर्जन, सडक मर्म...

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ ।   संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको ठूलोखोलाको सुरमा भन्ने ठाउँमा ४३ दशमलव ३६ मिटर...

काठमाडौं । २५६८औं बुद्ध जयन्ती क्यानाडास्थित ह्योल्मो सोसाइटी अफ क्यानाडाले डन्डास स्क्वायरमा भव्य कार्यक्रम गरी मनाउने भएको छ ।  ह्योल्मो सोसाइटी अफ क्यानाडाका पूर्व अध्यक्ष तथा कार्यक्रमका समयोजक केशाङ लामा ह्योल्मोका अनुसार आगामी मे महिनाको २५ तारिखका दिन २५६८ औं ...

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट माग भए बमोजिम ट्राफिक प्रहरीहरुलाई विद्युतीय गाडी दुर्घटनापछी गरिने व्यवस्थापन तालिम प्रदान गरेको छ ।  तालिममा विद्युतीय गाडी सम्बन्धि जानकारी, सुरक्षाका उपायहरु र दुर्घटना भएको अवस्था...

काठमाडौं । नेपाली चलचित्र ‘सारंग’ निर्माण हुने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्म निर्माणको घोषणा गरिएको हो ।  चलचित्रको निर्देशन प्रशान्त तामाङले गर्नेछन् । चलत्रिचको कथा लेखन पनि तामाङकै रहेको छ । चलचित्रमा सम्राट श्रेष्ठ, आदित्य...

काठमाडौं । नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत आजदेखि अभियान शुरु गरेको छ । बिहीवार नेपाली सेनाको जङ्गी अड्डामा प्रधान सेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान २०२४ को ब्यानर हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरेका हुन् ।  आजदेखि शुरु भएक...

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासी आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।  उनका अनुसार आन्तरिक उडानका जहाज...

काठमाडौं । शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडाले नेपाल चेम्बर अफ कमर्शको प्रतिष्ठित इन्द्रभक्त स्मृती सम्मान पाएका छन् ।  नेपाल चेम्बर अफ कमर्शको ७३ औं साधारण सभाको अवसरमा आयोजित समारोहमा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडालाई उक्त सम्मान प्रदान गरिएको हो ।  उप...