एशियन लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी गर्ने अप्लाई ?

Advertisement

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । 

कम्पनीले ट्रेनी असिस्टेन्ट एडमिन पदमा केही जना कर्मचारीको दरखास्त खुलाएको हो । 

Advertisement

इच्छुक र योग्य उम्मेदवारले कात्तिक २६ (नोभेम्बर ११) सम्म आवेदन दिन सक्नेछन् । 

आवेदन [email protected] मार्फत दिन सकिने कम्पनीले जनाएको छ । 

छनौट भएका उम्मेदवारको कार्यस्थल पालुङ, चकमके, अर्घाखाँची, घोराही, कालीकोट र जुम्ला हुनेछ । 

undefined


 

Advertisement

Advertisement