Advertisement

काठमाडौं । हिमालय एअरलाइन्स्को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रयास नेपाल नामक संस्थालाई यस बर्ष पनि सहयोग जारी राखेको छ । एअरलाइन्स्ले ‘स्टेप टुवार्डस् एजुकेसन’ अभियानअन्तर्गत प्रयास नेपाललाई आफ्नो वार्षिक योगदानलाई जारी राखेको हो ।  सन् २०१७ द...

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद बिमला घिमिरे निर्वाचित भएकी छिन् ।  राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित हुनुभएको सभाका अध्यक्ष नारायणप्रसाद दाहाल...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने बताएका छन् ।   बुधवार प्रतिनिधि सभा बैठकमा उनले सहकारीमा लाखौँ मानिसहरु पीडित भएको भन्दै संसदीय छानविन समिति बनाउनुप...

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद(उल फित्र(ईद)को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।  सरकारले हरेक वर्षको ईद-उल फित्र ईदका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । यसवर्ष बुधबा...

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आफूहरुले सहकारी ठगी प्रकरणमा कसैलाई दोषी करार नगरेको बताएका छन् ।  बुधवार संसदमा बोल्दै उनले आफूहरुले सहकारी ठगीमा कसैलाई दोषी करार नगरेको बताएका हुन् । उनले काठमाडौं, बुटवल, पोखरा, भैरहवा र चितवनका...

–नेत्र सुवेदी ‘प्रयास’– समकालीन विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै होलान् । वर्तमानमा आफ्नो कामबाट सारा विश्वलाई प्रभाव पार्न सफल व्यक्ति हुन् उनी । उनी खासगरी उद्यमी युवाको माझ त लोकप्रिय छँदैछन्, त्यसमा पनि उनले हालसम्म हासिल गरेका सफलता ...

काठमाडौँ । आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ । देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ पुगेको...

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी...

काठमाडौं । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्ने भएको छ । वैशाख २ गतेदेखि मोटरबोट सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक बिबि (बिष्णु) ढकालले बताए ।  मर्स्याङ्दी जलविद्युत केन्द्रको ज...

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँगको सहकार्यबिना मुलुकको आर्थिक समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभा समारोहमा शुभकामना मन्तव्य दिँदै उहाँले देशको अर्थतन्त्रमा...

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा नयाँ वर्ष नयाँ कार २०८१ योजना ल्याएको छ ।  यस नयाँ वर्ष नयाँ कार योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डि...

काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेका छन् ।  सार्कका महसचिवलाई आफ्नो कार्...

दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मंगलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो ।  प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो...

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू गर्दैछ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आचासंहित लागू गरिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए ।  यो आचारसंहित इलाम र बझाङमा लागू हुनेछ ।  ‘निर्वाचन आयोग ऐन, २०७३...

काठमाडौं । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाउको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफ...

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।  उनले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसका सहमती गरेर अघि बढ्न काँग्रेस तयार हुनुपर्ने शर्त समेत राखेका छन् । काँग्रेसले सहका...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको साविक थिर्पु गाविसमा सञ्चालित थोपा सिँचाइ कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले पलाता गाउँ...

काठमाडौं । प्रभु बैंकले नगदरहित भुक्तानी प्रणालीलाई विस्तार गर्ने क्रममा मुस्ताङ्गको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीस्थित कागबेनी मन्दिर श्राद्घस्थल व्यवस्थापन समितिलाई क्युआर स्ट्याण्ड उपलब्ध गराएको छ ।  बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसै...

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएल प्रालिले नयाँवर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।  भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नयाँ वर्ष २०८१ ला...

काठमाडौं । म्यानमारले आर्थिक वर्ष २०२३–२४ मा १७ लाख टनभन्दा बढी सिमी र दालको निर्यातबाट एक अर्ब ४८ करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको त्यहाँको वाणिज्य मन्त्रालयले बताएको छ । गत वर्षको अप्रिल १ देखि यस वर्षको मार्च ३१ सम्मको अवधिमा मुलुकले १६ लाख टनभन्दा बढ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । आफूहरुको मंगलबारको आन्दोलनमा दमन गरेको भन्दै राप्रपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।  राजसंस्था र हिन्दूराज्य पुनस्थापनासहित ४० बुँदे माग राखेर आन्दोलन थालेको...

काठमाडौं । प्रभु बैंकद्वारा नगदरहित भुक्तानी प्रणालीका लागि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–०४, कागबेनीमा अवस्थित कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समितिलाई क्युआर स्ट्याण्ड उपलब्ध गराइएको छ ।  बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसैँ र च...

काठमाडौं । निषेधित क्षेत्र तोकेको भन्दै प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा अश्रु ग्यास, पानीको फाहोरा र लाठी प्रहार गरेको छ ।  निषेधित क्षेत्र तोड्ने क्रममा पदर्शनकारी र प्रहरीबीच झडप भयो  । अघि बढ्न खोजेको जुलुसलाई प्रहरीले रोकेपछि प्रद...

महेन्द्रनगर । सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । बेतालघाट पुलिस थानाका सब–ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तरा...

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर मंगलबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । सहकारी प्रकरणमा लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडानका साथ कांग्रेसले आज पनि सांसद अवरोध गरेको हो ।  संसदीय समिति नबनेसम्म सदन नचल्ने कां...