Advertisement

म्याग्दी । म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो ।  धवलागिरि गाउँपालिका–...

काठमाडौं । सरकारले स्विट्जरल्यान्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्विस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो...

काठमाडौं । ताइवानको राजधानी ताइपेइमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ ।  भूकम्पले ठूला भवनमा क्षति पुगेको छ । मानवीय क्षति भए/नभएको स्पष्ट...

काठमाडौं । कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण ...

गण्डकी । एक महिनामा ३० हजार १ सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार ६ सय ६८ र अन्य देशका १५ हजार ५ सय ३१ जना पर्यटकले गत मार्चमा उक्त क्षेत्रको भ्रमण गरेका हुन् । अन्नप...

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरअन्तर्गतका विद्यालयको नाम  नेपालीपन झल्कने गरी राख्न निर्देशन दिएको छ । महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको हो ।...

काठमाडौं । ट्वान्टी–२० र एकदिवसीय शृंखलाअन्तर्गत आज नेपाली ‘ए’ क्रिकेट टिम आयरल्यान्डविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दै छ ।  खेल बिहान ९: ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।  यसअघि घरेलु टिमविरुद्धको ट्वान्टी–२० शृंखलामा ...

काठमाडौं । अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौस विज्ञान विभागले जनाएको छ ।  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहँदा यस्तो भएको हो । विभागका अनुसार दिउँसो ...

काठमाडौँ । भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले आज भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो   गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर प...

झापा । नेपालले एक दशकयता बङ्गलादेशसँगको व्यापारमा लगातार घाटा बेहोरिरहेको छ । आर्थिक वर्ष २०८०-८१ को चालु आठ महिनामै रु दुई अर्ब ४३ करोड आठ लाख ९० हजार व्यापार घाटा रहेको मेची भन्सार कार्यालयले जनाएको छ । नेपाल र बङ्गलादेशबीच व्यापारका लागि सबैभन्दा छोटो र सहज...

काठमाडौँ । नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई स्पष्टीकरण बुझाएको छ । नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ...

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ सूचकांक ‘नेप्से–३० इन्डेक्स’ सञ्चालनमा ल्याउन ढिलाई गरेको देखिएको छ । गत साउनमै सफल परीक्षण भइसकेको उक्त इन्डेक्स अझै पनि सञ्चालन आउन नसकेको हो ।  नयाँ इन्डेक्सहरु सञ्चालनमा ल्याउने ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर खाम पक्राउ परेका छन् ।  कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा खाम फरार थिए ।  खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।

काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले तल झरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार १.८५ अंकले तल झरेको हो । ०.०९ प्रतिशतले बजार घट्दा नेप्से २०१०.२१ अंकमा ओर्लिएको छ ।  आज समग्रमा बजार घटे पनि वित्त, लगानी, जीवन बीमा, लघु...

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लागत घटाउन कृषि औजार वितरण गर्न थालेको छ । परम्परागत खेती प्रणालीमा लागत बढी लाग्ने र किसानलाई लाभ नहुने भएपछि गाउँपालिकाले किसानलाई मागमा आधारित कृषि औजार तथा उपकरण वितरण गर्न थालेको हो ।...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ ।  प्राधि...

काठमाडौं । एनवाईअफ बिराटनगर, सुनसरी एवम् झापा च्याप्टरले आयोजना गरेको मोटर र्यालीको मुख्य प्रायोजक स्काईवेलको लक्जरी एसयूभी ईटी५ र आयातकर्ता जी मोटर्स प्रालिले संयुक्त रुपमा इटहरी सोल्टी वेस्टेन्डबाट शुरु भएको ३ दिने र्यालीको सम्पन्न भएको छ । उक्त र्यालीको कोशी प्रदेश...

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्याएको छ ।  कांग्रेसले सो समितिलाई सहकारीको रकम ठगीका सम्बन्धमा विभिन्न...

काठमाडौं ।  गत बर्ष तरलता अभावको सामना गरेका बैंक तथा वित्तीय संस्थाहरुमा अहिले भने निक्षेप थुप्रिदै गएको छ । शनिबारसम्मको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थामा राखिएको बचत तथा निक्षेप ६२ खर्ब रुपियाँ माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोई प्राइभेट लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।  यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीर...

कैलाली । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन् । व्यावसायिक च्याउखेतीमा लागेका चौधरीले गाउँमा नमुना किसानको परिचय बताएकी छन् ।  विसं २०७६ मा सुरु गरेको...

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स इटहरी शाखाले एक दिने लिडर्स पुनर्ताजगी तथा क्षमता विकास तालिम सम्पन्न गरेको छ ।  शाखामा आबद्ध रही कम्पनीले तोकेको व्यावसायिक लक्ष हासिल गरेका उत्कृष्ट अभिकर्तालाई व्यवसाय वृद्धि गर्न के–कस्ता रणनीति आवश्यक पर्छन् भन्ने...

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ । सोमबार अन्नपूर्ण–६ घार र खिवाङ क्षेत्रका पसलहरूमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका सामान बिक्री भएको पाइएपछि ती जफत गरि...

काठमाडौं । संवैधानिक परिषद्ले संवैधानिक निकाय राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगमा रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।  परिषद्ले हाल रिक्त महिला आयोगको सदस्य र आगामी वैशाख २ गतेदेखि रिक्त हुँदै गरेको समावेशी आयोगमा अध्यक्ष पदका लागि दरखास्त ...

काठमाडौं । सरकारले दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको  छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले जुगल बिल्डर्स कम्पनी प्रालि (कोटेश्वर, काठमाडौं) र जेएमबीडी इन्टरनेसनल (चाबहिल काठमाडौं) लाई कालोसूचीमा राखेको हो ।  दुई कम्पनीमध्ये जुगल बिल्डर्स तीन व...