Advertisement

ढोरपाटन । अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा ...

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ । क्यानका प्रवक्ता जगन्ना...

नेपाल साहसिक पर्यटनका लागि लोकप्रिय छ । स्की पनि एक साहसिक खेल हो । यसलाई नेपालमा प्रवर्द्धन गर्न सकिए पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने पर्यटन व्यवसायीहरुको विश्वास छ । विशेषगरी हिउँदलाई स्कीको महिनाको रुपमा प्रवर्द्धन गर्न सकिने हिमाली पथप्रदर्शक (माउन्टेन गाइड)...

लमजुङ । यहाँस्थित विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा  सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन्  । ती मध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।&n...

काठमाडौं । यती एयरलाइन्सले सोमबारका सबै उडान रद्द गरेको छ । आज आइतबार आफ्ना विमान पोखरामा दुर्घटना भएर ठूलो जनधनको क्षति भएका उसले भोलिका सबै उडान रद्द गरेको हो ।  आइतबार सूचना जारी गर्दै यतीले उक्त कुराको जानकारी गराएको हो । सोमबार आपतकालीन र उद्धारका ...

काठमाडौँ । सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरेपनि अपेक्षित प्रगति हुन सकेको छैन । पटक–पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिइए पनि दुर्घटनामा न्यूनीकरण हुनुको साटो दुर्घटनाको सङ्ख्या भने बढ्दो छ ।  मानवीय क्षतिको हिसाबले आज पोखरामा यती एयरल...

फुङ्लिङ । जलवायु परिवर्तनले हिउँ पग्लिएर काला पत्थर जस्तै हुन् थालेका हिमाल । के आफूलाई अझै उत्तिकै सुन्दर महसुस गर्दा हुन् त ती हिमालहरुले ? कतै नाङ्गो अनुभव पो गर्दा हुन् कि ? कुनै दिन मानिसहरूले धत् हिमाल त के रहेछ । यही कालो चट्टान त रहेछ, भनेर ढाड फर्काइदिने हुन् ...

काठमाडौं । आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दि...

काठमाडौं । पोखरामा आइतबार दुर्घटनाग्रस्त यति एयरलाइन्समा पर्ने यात्रुहरुको अपरिस्कृत विवरण सार्वजनिक भएको छ ।  चालक दलका सदस्यहरुसहित ७२ जना सवार विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा सेती नदीको खाँचेमा खसेर आगलागी भएको थियो । 

काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानबाट २२ जनाको शव निकालिएको छ । उद्धार कार्य अझै जारी छ ।  उक्त विमानमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्यका थिए ।  उक्त जहाज क्याप्टेन कमल केसीले उडाएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाल...

काठमाडौं ।  पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य रहेको समाचार प्राप्त भएको छ ।  उक्त जहाज क्याप्टेन कमल केसीले उडाएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी थिए । काठमाडौंबाट पोखराका लागि उ...

काठमाडौं । भर्खरै पोखरामा दुर्घटना भएको यति विमानमा ६८ जना यात्रु रहेको समाचार प्राप्त भएको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।  उक्त जहाज क्याप्टेन कमल केसीले उडाएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी थिए । विमानमा क्याप्टेन कमल केसीसहि...

काठमाडौं । भर्खरै पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको समाचार प्राप्त भएको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।  काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा​ नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । 

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ ऋणको किस्ता बुझाएको छ । निगमले पुस २९ गते यो रकम कोषलाई बुझाएको हो ।  कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज ...

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिबाना र फिल्ममा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको बताएका छन् ।  शुक्रवार चलचित्र निर्माताहरु...

काठमाडौं । पर्यटकीय नगरी पोखरामा हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न भुटानी र बंगलादेशी वायुसेवा कम्पनीले चासो देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।  अंग्रेजी नयाँवर्ष २०२३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यो वि...

काठमाडौं । आगामी माघ ६ (जनवरी २०)देखि बुद्ध एयरले काठमाडौं–तुम्लिङटार दैनिक उडान एटीआर–७२ जहाजबाट गर्ने भएको छ । उक्त एयरलाइन्सले हालसम्म एटीआर–४२ जहाजबाट उक्त गन्तव्यमा उडान सेवा दिँदै आएको छ ।  ठूलो जहाजबाट उडान हुँदा यात्रुलाई भाडा द...

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन हुँदै बग्ने नारायणी नदीमा पटक–पटक डल्फिन देखिन थालेका छन् । डल्फिन देखिन थालेपछि यसक्षेत्रका संरक्षणकर्मी उत्साही बनेका छन् ।  “पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो”, संरक्षणकर्म...

काठमाडौं । एन्टिडोट नामक पूराना सामानहरु खरीद बिक्री गर्ने कम्पनीले ‘फर्स्ट डिजिटल थ्रिफ्ट स्टोर’को सुरुवात गरेको छ । दुई बर्षअघि सञ्चालनमा आएको यस कम्पनीले सञ्चालनमा ल्याएको यस अनलाइन स्टोरमा लग–इन गरी आफूले प्रयोग गरिसकेका लत्ता कपडा, किताब, एसेसरिज्...

काठमाडौं । निकै जटिल र जोखिमपूर्ण मानिने विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) विन्टर सिर्जनमा सफलतापूर्वक आरोहण गर्ने प्रख्यात स्पेनिस पर्वतारोही एलेक्स टक्सिकोनले नेपाललाई आउँदा आफूलाई घर आएजस्तो महशुस भएको बताएका छन् ।  छ जना शेर्पा आरोहीसहित गत साता...

काठमाडौं । लजिष्टिक तथा ढुवानी कम्पनी उपायले कम्पनीको विस्तार तथा देशभर लजिष्टिक समाधानको विस्तारका लागि नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबाट छ करोड रुपियाँ लगानी प्राप्त गरेको छ ।  ग्लोबल इक्विटि फण्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा ...

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले गए रातिदेखि इन्धनको मूल्यमा प्रतिलिटर २० रुपियाँ कटौती गरेसँगै हवाई भाडा घटाउने निर्णय गरिएको हो ।  पुस २७ गतेबाट लागू हुने नयाँ भाडा दरअनुसार काठमाडौंबाट हुने माउन्टेन फ्ला...

पोखरा । पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुनेभएको हो ।  पोखरा महानगर(२४ मा पर्ने मान्द्रेढुङ्गाबाट अहिले प्...

काठमाडौं । रेसुङ्गा विमानस्थलमा तारा एअरको प्रमाणीकरण (प्रुभिङ) उडान सफलतापूर्वक सम्पन भएको छ ।  आइतबार बिहान ११ः१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईनएन एएलओ ट्वीनअटर–४०० वायुयान सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ ...

काठमाडौं । राजधानी काठमाडौंको नजिकको पर्यटकीय केन्द्र नगरकोटमा ५२ रोपनी क्षेत्रफलमा पाँच तारे होटल निर्माण हुने भएको छ । भादगाउँगेस्ट हाउस तथा होटल भादगाउँका अध्यक्ष नवल राजभण्डारीले नगरकोटमा पहिलो पाँचतारे होटल निर्माण गर्न लागेका हुन् ।  होटल भादगाउँका मह...