ललितपुर । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार सम्पन्न संस्थाको पाँचौं बार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक रामराजा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसम...
काठमाडौं । चन्द्रागिरि हिल्सको विहीबार सम्पन्न १३औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन तालिका बमोजिम सभामा आगामी चार बर्षको कार्यकालका लागि संचालक सदस्य...
काठमाडौं । विन्टर सिजन सुरु भएसँगै नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि अनुमति दिन सुरु भएको छ । जसअनुसार शुक्रबारसम्म १५ जनाले अनुमति लिएका छन् । विन्टर सिजनका लागि पाँच वटा हिमाल आरोहणका लागि १५ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।&nbs...
काठमाडौं । माउन्टेड गाइड कर्मा शेर्पाले हिमाल यात्रा जीवन र मरणको यात्रा भएको बताएका छन् । उनले सन् २०१९ को मे १६–२३ तारिख गरी दुई पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सात पटक सगरमाथा आरोहण सोलुखम्बुस्थित खरिखोलामा २०४७ सालमा जन्मिएका कर्मा शे...
काठमाडौं । विन्टर सिर्जनमा प्रख्यात स्पेनिस पर्वतारोही एलेक्स टक्सिकोन र छ जना शेर्पा आरोहीले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । आरोहणहरुले विन्टर सिजनमा साना हिमाल आरोहण गरेर वसन्त ऋतुका लागि ठूला हिमाल आरोहणको तयारी गर्ने गर्छन् । सेभेन समिट ट्रे«कका अनुस...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँड...
काठमाडौं । थाइल्याण्डको पर्यटनदूतमा बरुणी आचार्य नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थाइल्याण्डका लागि नेपाली पर्यटन सद्भावना दूतमा उनलाई नियुक्त गरेको हो । उनी चार बर्षका लागि सद्भावना दुतमा नियुक्त भएकी हुन् । सरकारले विश्व पर्यटन...
काठमाडौं । दोलखास्थित रोल्वालिङ गाउँमा जन्मिएकी दावा याङ्जुम शेर्पा अमेरिकाको वासिङ्टनका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई पर्यटन सद्भावना दूत नियुक्त गरेको हो । पर्वतारोही तथा अन्तर्राष्ट्रिय माउन्ट...
बेनी । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पु...
काठमाडौं । गोरखाकी फुन्जो झङ्मु लामा स्वीटजल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई सद्भावना दूत नियुक्त गरेको हो । लामा चार वर्षका लागि सद्भावना दूत नियुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । उनले ...
पोखरा । पर्यटकीय नगरी पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदो यस क्षेत्रमा सर्वसाधारण जनता र व्यवसायीहरुमा खुशीयाली देखिएको छ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यस गन्तव्यबाट क...
काठमाडौं । कीर्तिमान कायम गर्ने दौडमा रहेका तीन नेपाली दिदीबहिनीले अफ्रिकाको सबैभन्दा अग्लो किलिमन्जारो (५,८९५ मिटर) हिमालकोे सफल आरोहण गरेका छन् । सातै महादेशका अग्ला शिखर चढेर कीर्तिमान बनाउने दौडमा रहेका दोलखाको गौरीशंकर गाउँपालिका–९ को एकै घर...
काठमाडौं । विदेश अध्ययनका लागि विद्यार्थी परामर्श तथा भिसा क्षेत्रमा कार्यरत कम्पनी अल्फाबिटाले आफ्नो ३२औं बार्षिकोत्सवकमा आईएलटीएस, पीटीई, टोपेल, एसएटी तथा प्रोसेसिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । कम्पनीले विद्यार्थीहरुको सुविधा र आकर्षणका लागि छुट...
काठमाडौं । हिमालय एअरलाइन्स्ले आफ्नो एयरबस ए३२० मार्फत आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर औपचारिक सञ्चालनमा ल्याइएको यो विमानस्थल हिमालय एअरलाइन्स्ले आफ्नो पहिलो न्यारो ब...
काठमाडौं । कोरोना महामारी सुरु हुनुभन्दा अघिको तुलनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५१ दशमलव २९ प्रतिशतले ‘रिकभर’ भएको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार एक वर्षमा छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटक भित्रिएका छन् । जुन सन् ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ,। पोखरामा आज आयोजित भव्य कार्यक्रमकाबीच उहाँले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री द...
पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि आइतबार उद्घाटन हुँदैछ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल‘...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालमा पर्यटन विकासका राम्रो संभावना भएर पनि यसलाई ‘क्यास’ गर्न नसकिएको बताएका छन् । नेपाल पर्यटन बोर्डको २४औं वार्षिकोत्सवमा शनिबार उनले बदलिँदो विश्व परिस्थितिमा पर्य...
–वासुदेव पौडेल गण्डकी । पवित्र शान्त पोखरा सधैँभरि हरा भरा अनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा । अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थिति अनेक यात्रु आँउँदै रम...
पोखरा । पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास गरिए...
काठमाडौं । ठमेल पर्यटन विकास परिषदले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पूर्वसन्ध्यामा न्यू इयर इभ तथा ठमेल सडक महोत्सव आयोजना गर्ने भएको छ । परिषदले शुक्रबार पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिएको हो । भोलि शनिबार अपरान्ह ठमेलस्थित केशरमहल सञ्चय कोष अगाडि आय...
काठमाडौं । नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियान अन्तर्गत पोखराका मुख्य मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ति राखी झिलिमिलि बनाउने काम भइरहेको छ । ...
काठमाडौं । होटल संघ नेपालका अध्यक्ष सृजना राणाको नेतृत्वमा पदाधिकारी तथा सदस्यको टोलीले आज अर्थमन्त्री विष्णु पौडेलसमक्ष समग्र अर्थतन्त्रको वचाउन तथा होटल उद्योगको संरक्षणार्थ सुझाव प्रस्तुत गरेको छ । उक्त अवसरमा अर्थमन्त्री नियुक्त भएकोमा बधाई दिँदै अध्यक्ष राणाले यस...
काठमाडौं । बुद्ध एयरले जनवरी १ (पुस १७)देखि सबै उडान पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने भएको छ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर औपचारिक सञ्चालन गर्न लागिएको पोखरा विमानस्थलबाट बुद्ध एयरले आफ्ना सबै उडान भर्न लागेको हो । उक्त कम्पनीले नयाँ विमान...
काठमाडौं । ठमेल पर्यटन विकास परिषदले ठमेलमा अव्यवस्थित तारहरु व्यवस्थापनको काम सुरु गरेको छ । परिषदले ठमेललाई व्यवस्थित र सुन्दर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भन्दै सम्वन्धित सेवा प्रदायकहरुसँग मिलेर अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्ने अभियान चलाएको हो । पर...