काठमाडौँ । अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराएको हो । नेपालले पहिलो हाफमा तीन गोल गर्यो भने बङ्गला...
काठमाडौं । मंगलवारलाई तय भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् । सोमवार अखिल नेपाल फुटबल संघमा आयोजित प्रि–म्याच कन्फरेन्समा बंगलादेशसँगको खेलमा गोलकिपर चेम्जोङले कप्तानी गर्ने जानकारी दिइएको हो । त्रिपुरेश्वरस्थित द...
सन्दीप लामिछाने भन्छन्– मविरुद्ध गम्भीर षडयन्त्र भयो, नेपाल आएर कानुनी लडाईं लड्छु काठमाडौं । राष्ट्रिय क्रिकेट टिममा निलम्बित क्याप्टेन सन्दीप लामिछानेले आफूविरुद्ध गम्भीर षडयन्त्र भएको बताएका छन् । बलात्कारको आरोप लागेर पक्राउ पुर्जी जारी गरिएका उनले सामाजिक सञ्जालमा...
काठमाडौं । अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रत...
काठमाडौँ । बङ्गलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बन्द प्रशिक्षणमा रहेका ३० खेला...
काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले हात पारेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल उपविजेतामा सीमित भएको हो । आजको फाइनल खेलमा बंगलादेशसँग नेपाल ३–१ गोल अन्तरले पराजित भयो । साफ महिला फुटबलमा फाइनलमा नेपाल पराजित भए...
काठमाडौं । भारतविरुद्ध ऐतिहासिक जित हासिल गर्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले कडा प्रतिद्वन्द्वी भारतविरुद्ध १–० को जित हात पारेको हो । साफ च्याम्पियनसिपमा नेपालले ...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटारमा नवौँ राष्ट्रिय खेलकूद रनिङ ट्रफि सार्वजनिक गर्दै । तस्बिरः रोशन सापकोटा/रासस
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्ने क्रममा उनले आफूले खेलकुद विश्वविद्यालय खोल्ने योजना बनाएको बताएका हुन् । युवा तथा खेल...
गण्डकी । गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद आउन ठिक एक महिना बाँकी छँदा प्रतियोगिता अन्तर्गतका ३६ खेलका खेलस्थल सार्वजनिक गरिएको छ । प्रदेशको राजधानी सहर पोखरालाई मुख्य आयोजनास्थल मान्दै प्रदेशका सात जिल्लामा खेल खेलाउने टुङ्गो लगाइएको हो । खेलस्थल र...
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो कार्यकाल सक्किएको बताएका हुन् । खेलाडीसँगको विवादका कारण एक्लिएका अल्मुताइरी पछिल्लो समय बिदामा थिए । उनलाई पुनः नियुक्...
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बिदेशमा रहेका नेपालीहरुलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताएका छन् । शुक्रबारदेखी काठमाडौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्...
काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विष...
काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलपअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो ।...
काठमाडौं । अफ्रिकी देश केन्याविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले ७ विकेटको जित हासिल गरेको छ । दुई सय १९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टाउन सफल भएको हो । ओपनर आशिफ शेखको शतक र अर्जुन साउदको अर्धशतक सहयोगमा जित हासिल गर्न न...
काठमाडौँ । नेपालले केन्याविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्टिय क्रिकेट सिरिज ३–२ ले जितेको छ । नेपालले गएराति सम्पन्न अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गरेको हो । केन्याको नैरोवी जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्दै निर्धारित २...
कोरिया । जीएमई कोरियाको आयोजनामा कोरियास्थित असान रंगशालामा १६ देशका १६ टीमबीच भएको प्रतिष्पर्धात्मक खेलको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ । नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए । अन्य खेलमा इन्डो...
म्याग्दी । समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आज गल्फ प्रतियोगिता भएको छ । लोवथाङको गल्फ कोर्समा विश्वकै उच्च स्थानमा प्रतियोगिता सञ्चालन गरेर कीर्तिमान बनाएको आयोजक लोमान्थाङ गाउँपालिकाले जनाए...
काठमाडौँ । केन्या विरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल पराजित भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो । यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १–१ को बराब...
काठमाडौं । नयाँ प्रशिक्षक पाएको नेपाली क्रिकेट टिमले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा केन्यालाई ५ विकेटले हराउन सफल भएको छ । नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरको केही दिनअघि मात्रै नियुक्त भएको थियो । प्रभाकरको नेतृत्वमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल जित...
काठमाडौँ । सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि रु ६० करोड बजेट छुट्याएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि रु ६० करोड छुट्याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) क...
पोखरा । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको सचिवालय सञ्चालनमा ल्याइएको छ । आइतवार पोखरा रंगशालामा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको उपस्थितिमा सचिवालयको उद्घाटन गरिएको हो । उद्घाटनपछि गहतराजले नवौं राष्ट्रि...
कास्की । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो । गण्डकीको टोलीलाई दुई वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो । गण्डकीमा विसं २०७७ को फागुन अन्तिम सातालाई...
काठमाडौं । बंगलादेशबिरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक प्रदीप हुमागाईंले एन्फाले उपलब्ध गराएको जिम्मेवारीलाई सदुपयोग गर्दै सुखद् नतिजा निकाल्ने बताएका छन् । आगामी असोज ११ गते त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने बंगलादेशबिरुद्धको...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्ने निधो गरिसकेको छ । सँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसेकेको छ । पूर्व प्रशिक्षक पुबुदु दाशानायकेको प्रशिक्ष...