फेरि उकालो लाग्यो अमेरिकी डलर, अरू मुद्रामा उच्च गिरावट

Advertisement

 काठमाडौं । आज २०८१ कात्तिक ३०, नोभेम्बर १५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलरको भाउ उच्च भएको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३४.७४ रुपियाँ र बिक्री दर १३५.३४ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३४.७१ रुपियाँ र बिक्री १३५.३१ रुपियाँ थियो । 

Advertisement

त्यस्तै अघिल्लो दिन जापानी येन १० को खरिद मूल्य ८.६९ रुपियाँ र बिक्री दर ८.७३ रहेकामा यसदिन खरिद ८.६३ रुपियाँ र बिक्री ८.६७ रुपियाँ पुगेको छ । 

राष्ट्र बैंकका अनुसार शुक्रबारका लागि बहराइन दिनार १ को खरिद दर ३५७.५२ रुपियाँ र बिक्री दर ३५९.१२ रुपियाँ निर्धारण गरिएको छ । अघिल्लो दिनमा भने खरिद ३५७.४१ रुपियाँ बिक्री ३५९ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.७१

१३४.७४

१३५.३१

१३५.३४

युरोपियन युरो

१४२.९६

१४१.६१

१४३.६०

१४२.२४

पाउन्ड स्टर्लिङ

१७१.५९

१७०.३०

१७२.३५

१७१.०६

स्विस फ्रांक

१५२.५१

१५१.३०

१५३.१९

१५१.९७

अस्ट्रेलियन डलर

८७.८४

८७.०५

८८.२४

८७.४४

क्यानेडियन डलर

९६.४९

९६.१४

९६.९२

९६.५७

सिंगापुर डलर

१००.६५

१००.०२

१०१.१०

१००.४७

जापानी येन

१०

८.६९

८.६३

८.७३

८.६७

चिनियाँ युआन

१८.६७

१८.६०

१८.७६

१८.६८

साउदी रियाल

३५.८५

३५.८८

३६.०१

३६.०४

कतारी रियाल

३६.९५

३६.९६

३७.१२

३७.१३

थाइ भाट

३.८८

३.८४

३.९०

३.८६

युएइ दिराम

३६.६८

३६.६८

३६.८४

३६.८५

मलेसियन रिंगिट

३०.२९

३०.०७

३०.४२

३०.२१

कोरियन वन

१००

९.६२

९.५८

९.६६

९.६२

स्विडिस क्रोनर

१२.३४

१२.१९

१२.४०

१२.२५

डेनिस क्रोनर

१९.१६

१८.९९

१९.२५

१९.०७

हङकङ डलर

१७.३२

१७.३१

१७.४०

१७.३९

कुबेती दिनार

४३७.९५

४३७.९१

४३९.९०

४३९.८६

बहराइन दिनार

३५७.४१

३५७.५२

३५९

३५९.१२

 

 

                       

 

Advertisement

Advertisement