काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा भोलि नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि बुधबार साँझ ५ बजेदेखि सुरुआत हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको ल...
काठमाडौं । भुवन कार्कीले सम्हालिएको इनिङ खेलेपछि साविकको विजेता त्रिभुवन आर्मी क्लवलाई चार विकेटले हराउँदै एपिएफले शनिवार प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आर्मीले ...
काठमाडौं । नायक राजेश हमालले खेलकुदले समाजलाई एकतावद्ध गर्न सहयोग पुग्ने बताएका छन् । शुक्रवार आयोजित एक कार्यक्रममा उनले खेलकुद खेलमा मात्रै सिमित नभई समाजलाई एकतावद्ध गराउने माध्यम भएको बताए । हमालले खेलकुदलाई उत्साहजनक रुपमा लिनुपर्ने र यसको प्रवद्र्धनमा जोड दि...
काठमाडौं । कार्तिक ३० गते हुने नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा टिकट खरिद गरी खेल हेर्न आउन...
काठमाडौं । सर्वाेच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालिन अन्तरिम आदेश दिएको छ । मंगलबार बसेको न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सोसम्बन्धि रिटको सुनुवाई गर्दै थप पाँच सय रुपियाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न नगरा...
काठमाडौं । बलात्कार आरोप लागेका लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । धेरैले उनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिने अनुमान गरे पनि थुनामा पठाउने आदेश दिएको हो । काठमाडौं जिल्ला अदालत...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधवारबाट जारी थुनछेक बहस नसकिएपछि लामिछानेबिरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास ...
काठमाडौं । नेपाल पुलिस क्लब लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई छ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले दिए...
काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी बालिग अर्थात १८ बर्ष पूरा भइसकेको प्रमाण अदालतमा पेश भएको उनका वकिलहरुले बताएका छन् । संदीपका कानुन व्यवसायी मुरारी सापकोटाका अनुसार संदीपसँग मंगलबार बयान लिने क्रममा नै अदालतमा जन्मदर्ताको प्रम...
काठमाडौं । लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो । सत्र वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमवा...
महेन्द्रनगर । खेलकुद क्षेत्रमा पछिल्लो समय उदयीमान खेलाडीका रुपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी सङ्गीता धामी आसन्न मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना भएकी छिन् । पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू म्यादी प्रहरीमा भर्ना भएको ध...
काठमाडौं । विभागीय टोलीद्वय एपिएफ क्लव र नेपाल पुलिस क्लवले आईतवारबाट शुरु भएको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा विजयी शुरुवात गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि ५६...
नेपाली खेलकुदको महाकुम्भ मेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भइसकेको छ । पोखरामा खेल सम्पन्न हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लव च्याम्पियन भएर पहिलो पटक बनाइएको रनिङ ट्रफीमा नाम लेखाउन सफल भयो । कोरोना महामारीका कारण तय भएको मितिमा हुन नसकेको प्रतियोगि...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक साताअघि स्थगित गरेको प्याराग्लाइडिङ उडान पुनः सुचारु गर्ने निर्णय गरेको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ विधाको प्रतिस्पर्धामा एक खेलाडीको निधन भएपछि स्थगित गरिएको यो उडान पुनः सुचारु गरिएको हो । प्र...
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीले १७२ स्वर्ण पदकसहित उपाधि कब्जा गरी ह्याट्रिक पूरा गरेको हो । आर्मीले १७२ स्वर्ण १०९ रजत ८९ कास्य पदकसहि...
पोखरा । नवौं राष्ट्रिय खेलकुदका क्रममा प्याराग्लाइडिङ दुर्घटनामा परेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्णपदक प्रदान गरिएको छ । गोरखा स्थायी निवासी उनले नेपाली सेनाको तर्फबाट खेलमा भाग लिएका थिए । प्याराग्लाइडिङअन्तर्गत क्रसकन्ट्री विधामा प्रतिस्पर्धा गर्...
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत र्‍याफटिङ आर–फोरमा कास्कीको प्याडल नेपालले पहिलो स्थान हासिल गरेको छ । उदयपुरका डम्बरबहादुर पुर्बोछानेले कायाक स्लालमको उपाधि जित्दा प्याडल नेपालले पहिलो स्थान हासिल गरेको हो । प्रदर्शनी खेलको रुपमा समावे...
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका क्रममा पोखरामा आइतबार एक खेलाडीको प्याराग्लाइडिङ उडानका क्रममा खसेर मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका प्याराग्लाइडिङ उडानहरु अनिश्चितकालका लागि बन्द गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार व्य...
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको छ । कस्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटर माथिबाट सराङकोटमा खसेर थापाको मृत्यु भएक...
काठमाडौँ । नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको छ ...
काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले अनुसन्धान नसक्किएको भन्दै थप समयको माग गरेपछि अदालतले सात दिनको थप समय दिएको हो । त्यसका लागि उनलाई आज अदालतमा उपस्थि...
कास्की । गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेलहरू आजदेखि सुरु भएको छ । प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सुरु भएको क्रिकेटको उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेशलाई पराजित गर्दै मधेस प्रदेशले विजयी सुरुआत गरेको छ । मधेसले आय...
अङ्कारा (सिन्ह्वा) । कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ ।टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो । टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव टर्कीको प्रहरीले पास गरेको हो । &nbs...
काठमाडौं । बलात्कारको आरोप लागेका संदीप लामिछाने विदेशबाट आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् । नेपाल आएर प्रहरीसमक्ष आत्मसमर्पण गर्ने घोषणा गरिसकेका उनलाई प्रहरीले विमानस्थलमै पक्राउ गरेका हुन् । बलात्कारको आरोप लागेपछि उनलाई राष्ट्रिय क्...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा बाँकी रहेको दुई सदस्य पदका लागि रुपेश अधिकारी र दीपेन्द्र धिमाल चुनिएका छन् । बुधवार त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजना विशेष साधारण सभाबाट उनीहरु चयन भएका हुन् । अधिकारी र दीपेन्द्र चुनिएका हुन् । यससँगै ...