Advertisement

काठमाडौं । एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ । थाइल्याण्डको बैंककमा शुक्रबार उक्त खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द हुन पुगेको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । सिङ्गापुर स...

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलक...

काठमाडौँ । कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । उनका ...

काठमाडौं । थाइल्याण्डको बैंककमा जारी एसीसी इस्टर्न रिजन टि–२० क्रिकेट प्रतियोगितामा नेपालले बल्ल एक खेल जितेको छ । बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ९ विकेटले हराउन सफल भएको हो । यसअघि मलेसिया र हङकङसँग पराजित भएसँगै पाकिस्तानमा सेप्टेम्बरमा हुने एसिया कप छ...

पोखरा । सहारा क्लबको आयोजनामा यही फागुन २२ गतेदेखि पोखरामा १८ औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुँदैछ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर थापाले यस वर्षको खेलमा विदेशी एकसहित १० टोली सहभागी हुने जानकारी दिए । प्रतियोगिताम...

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको ‘टि ट्वान्टी’ वरियतामा नेपाल तीन स्थान तल झरेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औँ स्थानमा थियो । ‘टि ट्वान्टी’ ...

काठमाडौँ । आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) प्रतियोगिताका लागि भैरहवा ग्ल्याडिएटर्सले टेष्ट राष्ट्र श्रीलङ्का र ओमानका खेलाडीलाई अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकसमेत रहिसकेका पुबुदु दसानायकेले भैरहवाबाट खेल्ने अन्य तीन विदेशी खेलाडी...

काठमाडौं । एसीसी इस्टर्न रिजन क्रिकेटमा शनिबार मलेसियासँग पराजित भएको नेपाल आइतबार हङकङसँग पराजित भएको छ । थाइल्याण्डको बैंककमा आज भएको खेलमा नेपाललाई हङ्कङले ४३ रनले हराएको हो । हङकङले दिएको १५५ रनको लक्ष्य भेट्टाउन जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा अल...

काठमाडौं । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा शनिबार सम्पन्न एसीसी इस्टर्न क्रिकेट खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको छ । मलेसियाले दिएको १५५ रनको लक्ष्यलाई नेपालले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन मात्रै बनायो । सुरुमा टस जितेर ब्या...

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र अस्ट्रिक क्लाइम्बिङ वाल प्रालि बैंकका ग्राहकहरू र बैंकका कर्मचारीहरूलाई विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका तर्फबाट महाप्रबन्ध...

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको साढे दुई महिना बित्यो। साग सकिनेबित्तिकै मंसिर २५ गते प्रधानमन्त्री केपी ओलीले खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर एक महिनाभित्र नगद पुरस्कार दिने घोषणा गरेका थिए। तर, खेलाडीले अझै पुरस्कार पाएका छैनन्...

काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एशिया–११ टोलीबाट खेल्ने भएका छन् । सन्दीपलाई बङ्गलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि–२० कपमा खेल्ने एशिया–११ टोलीमा समावेश गरिएको हो । उक्त प्रतियोगिता बङ्गलादेशले बङ्गबन्धु शेख मुजिबउर रहमानको जन्मशताब्दीका ...

भद्रपुर । तेस्रो सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । उपाधिसँगै क्बले रु ६ लाख प्राप्त गरेको छ । शिवसतासी नगरपालिकास्थित झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा आइत्बार भएको फाइनल खेलमा थ्री स्टार फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै मच्छिन्द्र...

कास्की । पोखरामा आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ । प्रतियोगिता आयोजक सहारा क्लब पोखराले यस वर्षको विजेताले रु १० लाख एक हजार तथा...

धनगढी । ‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय रङ्गशालामा शुक्रबारदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । आय...

काठमाडौँ । ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ । पुरुषतर्फ सर्वोकृष्ट प्याराग्लाईडिङ्गका विमल अधिकारी र महिलातर्फ सर्वोकृष्ट भ...

काठमाडौँ । अन्तरराष्ट्रिय क्रिकेट परिषद्आ(इसिसी) को एकदिवसीय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघिको बरियतामा नेपाल १७औँ स्थानमा थियो । हालै नेपालले घरेलु मैदानमा विश्व क्रिकेट लिग दुईमा ...

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र क्वेस्ट इन्टरनेशनल कलेजको आयोजनामा भएको नारायणप्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६ शुक्रबार सम्पन्न भएको छ । खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा भएको बास्केटलबल प्र...

काठमाडौं । यस बर्षको शहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले हात पार्न सफल भएको छ । दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा मछिन्द्रले आर्मीलाई १–० गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । खेलको ३४ औँ मिनेटमा मछिन्द्रका रजीन धिमालले हानेको फ्री किकलाई आर्मीक...

काठमाडौँ । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २ गते देखि ७ गतेसम्म त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान, उक्त प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउने छन् । माछापुच्छ्रे बै...

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउन सफल भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अमेरिकामाथि नेपालले शानदार जित निकाल्न सफल भएको हो । अमेरिकाले दिएको ३६ रनको लक्ष्...

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आजको खेलमा ओमानले अमेरिका सामु जितका लागि २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डङ रोजेपछि ओमानले शुरुआतमा ब्याटिङ गर्न पुगेको हो । ओमानले निर्धारित ५० ओभरमा ...

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमान भिड्दैछन् । ओमानलाई उछिन्ने अमेरिकाको आजको खेलमा प्रयास रहनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका ओमानसित दोस्रोपटक खेल्न लागेको हो । यसअघि अमेरिका ओमानसित माघ २३ गते पहिलो खेलमा छ विकेटले...

काठमाडौँ । ग्लोबल आइएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपैया सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा सोमबार बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले उक्त सहयोगको घ...

काठमाडौँ । सरस्वती युवा क्लब च्यासल युथ क्लबसँग पराजित भएसँगै शहीद स्मारक ए डिभिजन लिग फुटलबबाट बी डिभिजनमा घटुवा भएको छ । हल्चोकस्थित शसस्त्र प्रहरी बल(एपिएफ)को खेल मैदानमा आज भएको १२औँ चरणको खेलमा सरस्वती च्यासल युथ क्लबसँग २–१ गोल अन्तरले पराजित हुँदै बी डिभिजन ...