एजेन्सी । अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटअन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सिड्नीविरुद्ध एकै ओभरमा २ विकेट लिएका छन् । मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा अहिले सिड्नी सिक्सर्ससँग प्रतिस्पर्धा गरिरहेको छ । सिड्नीविरुद्ध सन्दीपको टिम मेलबर्नले बलि...
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिनलाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ । यस्तै पाँच खेलमा चारमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब १२ अङ्कसहि...
काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा एक हजार १११...
काठमाडौं । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा(ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ खेलाडीलाई कारवाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच पाँच ख...
काठमाडौं । सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गरेका छन् । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उनले आजको खेलमा १००औँ गोल गरेका हुन् । सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस क्लबका विरुद्ध खेलको १८औ...
कञ्चनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खेलकुदका क्षेत्रमा नेपाल दक्षिण एशियामामा दोस्रो शक्तिका रुपमा देखापरेको बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आयोजित ‘जैविक धार्मिक पर्यटन मार्ग म्याराथुन प्रतियोगिता’ को आज उद्घाटन गर्दै उनले खेलकुद क्षेत्रका...
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदासम्म मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ । तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै मनाङ नौ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको हो । दुई खेलमा जीत र एक खेलमा बराबरी खेलेको थ्रीस्टार सात अङ्कसहित लिगको दोस्रो स्थानमा ...
पोखरा । यस पटकको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि चितवन राइनोजले हात पारेको छ । पीपीएलको यो दोस्रो संस्करण हो । पहिलो संस्करण पोखरा पल्टनले जितेको थियो । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा चितवनले विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै उपाधि हात ...
काठमाडौं । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ । सागमा टिम इभेन्टतर्फ रजत र कास्य जितेका खेलाडीका लागि हालसम्म सरकारले पुरस्कार घोषणा नगरेकाल...
कास्की । पोखरामा मङ्सिर २९ गतेदेखि जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौँथो जीत निकालेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज प्रतियोगिताको आफ्नो चौथो खेलमा विराटनगर टाइटन्स...
काठमाडौं । पोखरमा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई पराजीत गर्दै विजयी शुरुआत गरेको छ । पोखरा रङ्गशालामा आज भएको आफ्नो पहिलो खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले पराजीत गर्दै प्रतियोगिता...
काठमाडौँ । ‘ए’ डिभिजनमा रहेको हिमालयन शेर्पा क्लबलाई यती एयरलाइन्सले एक वर्षका लागि रु २० लाख बराबरको मुख्य प्रायोजन गरेको छ । हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यती एयरलाइन्सका निर्देशक समर राणासँग रु २० लाख बराबरको मुख्य प्रायोजन गर्ने सम्झौतापत्रमा आज यहा...
काठमाडौँ । प्रभु बैंक जावलाखेल युवा क्लबको मुख्य प्रायोजक हुने भएको छ । बैंक र जावलाखेल युवा क्लबबीच यस सम्बन्धी आइतबार सम्झौता भएको हो । ललितपुर जिल्ला झम्सिखेलस्थित होटेल भिभवान्तामा सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा...
काठमाडौं । मच्छिन्द्र र ब्रिगेड ब्वाइज क्लब बीचको खेलसँगै यस वर्षको कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले करिब पाँच वर्षको अन्तरालपछि दशरथ रंगशालामा ‘ए’ डिभिजन लिग खेलाउन लागेको हो। एन्फाभित्रको बिवाद र विसं २०७२ स...
काठमाडौँ । नेपाल टेलिकम पोखरामा शनिबारदेखि प्रारम्भ हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बनेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एक वटा क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीहरुलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज ...
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्नेभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार कतार एयरवेजले एन्फालाई प्रायोजनस्वरुप रु एक करोड ७० लाख उपलब्ध गराउनेछ । कतार एयरवेजले एन्फालाई दुई चरणमा रकम उपलब्ध गराउनेछ ...
पोखरा । पोखरामा यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेतालाई रु २७ लाख पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिता आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आज पुरस्कार राशि सार्वजनिक ...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले आफू परिषदमा आएको छोटो अवधिमा नै धेरै महत्वपूर्ण काम गरेको दावी गरेका छन् । रिपोर्टर्स क्लवमा बिहीबार उनले १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न गर्छु भनेर घोषणा गरेको सुनाउँदै भने,...
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले १३औं साग प्रतिगोगितामा विजयी खेलाडीलाई बालुवाटार बोलाएर सरप्राइज पुरस्कार घोषणा गरेका छन् । बुधबार अपरान्ह बोलाएर उनले सरकारको तर्फबाट विशेष पुरस्कारको घोषणा गरेका हुन्। जसअनुसार स्वर्ण जित्नेलाई प्रतिस्वर्ण नौ लाख रुपियाँका दरले र ...
काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकूदमा पदक जित्ने खेलाडीलाई बुधबार प्रभानमन्त्री केपी ओलीले सम्मान गर्ने भएका छन् । सम्मानका लागि पदक विजेतालाई प्रधानमन्त्रीले बालुवाटार बोलाएका छन् । सम्मानका लागि खेलाडी तथा प्रशिक्षकलाई बुधबार दिउँसो सबा २ बजे बालुवाटार बोलाएको प्...
काठमाडौं । २० वर्षपछि घरेलु मैदानमा फर्किएको दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीले ऐतिहासिक प्रदर्शन गरेका छन् । खेलाडीले देशलाई अहिलेसम्मकै बढी अन्तर्राष्ट्रिय पदक दिलाएका छन् । संख्याको दृष्टिकोणले नेपालले यसपटक साग इतिहासकै सर्वाधिक ५१ स्वर्णपदक जित्यो । तर,...
काठमाडौं । नेपालले ५१ स्वर्ण पदकसहित १३औं दक्षिण एशियाली खेलकूद (साग)को बिदाइ गरेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले यसपटक कीर्तिमानी प्रदर्शन गरेको हो । नेपालले १३औं सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ । यसअघि सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ सागमा नेपालल...
तस्वीरः द्धारिका काफ्ले/कर्पोरेट नेपाल
काठमाडौं । तेह्रौं साग खेलकुदको समापनका दिन मंगलबार विहानै नागरिक दैनिकका खेल पत्रकारलाई भिडियो खिचेको निहुँमा कुटिएपछि दिनभर नै दशरथ रंगशाला परिसर तात्न पुग्यो । टिकट लिन पुगेका एक सर्वसाधारणलाई प्रहरीले लात्ताले हानेको भिडियो खिचेको निहुँमा ती पत्रकारमाथि प्...
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)मा ५१ वटा स्वर्णसहित दोश्रो स्थान प्राप्त गर्न सफल भएकोमा नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सफल साग आयोजना र ऐतिहासिक पदक जित्न सफल भएकामा ब...