Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ । आइसिसीले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरियतामा एक स्थान तल झरेर नेपाल १६औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १५औँ स्थानमा थियो । वरियताको शीर्ष स्थानमा इङल्याण्ड छ भने ...

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली आज (शुक्रबार) मलेसिया जाँदै छ । मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली मलेसिया जान थालेको हो । नेपाली टोली मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग एक मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली शुक्र...

काठमाडौं । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सहभागी हुने खेलाडी छनोट गरिएको छ ।यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपालले आज रोहितकुमार पौडेलको कप्तान...

काठमाडौं । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलङ्काको सामना गर्...

काठमाडौं । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबलमा आज नेपाल जित्नै पर्ने दबाबका साथ माल्दिभ्सविरुद्ध उत्रँदै छ । ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने समूह चरणको अन्तिम खेलमा नेपालले...

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा अस्वीकृत गरेको तीन घन्टापछि बोलाएर फेरि भिसा दिएको छ। भिसा पाएपछि सन्दीपले अमेरिकी दूतावास र आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएका छन् । सीपीएल खेल्न जानका लागि सन्दीपले मंगलबार बिहान अमेरीकी दूतावासमा अ...

काठमाडौं । काठमाडौंमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ । आगामी भदौ २ देखि ८ गतेसम्म हुने खेलमा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेको हो । ने...

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि अप्लाई गरेका उनलाई दूतावासले भिसा दिन अस्वीकार गरेको हो। सन्दीपले आज ट्वीट गर्दै स...

काठमाडौं । घरेलु टोली वेष्ट इण्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारतले जित निकालेको छ । आइतबार राति भएको खेलमा भारतले वेष्ट इण्डिजलाई डिएल पद्दतिको आधारमा ५९ रनले पराजित गरेको हो । सिरिजको छिनोफानो भने तेस्रो तथा अन्तिम एक दिवसीयबाट हुने छ । यसअघि टस जिते...

काठमाडौं । बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ला लिगा फुटबलको पहिलो खेल गुमाउन सक्ने भएका छन् । बार्सिलोनाको प्रशिक्षक इर्नेस्टो भाल्भर्डेले मेस्सी लिगको पहिलो खेलमा उपलब्ध हुन निकै कठिन हुने बताएका छन् । बार्सिलोनाले आगामी शुक्रबार एथ्लेटिको बिल्बाओसंग खेल्दै नयाँ सिजन...

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले विश्वचर्चित खेलाडीहरुलाई उछिन्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरियतामा पारसले वेस्ट इन्डिजका क्रिस गेल, भारतमा महेन्द्रसिंह ध्वनीसहित...

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीमध्येबाट प्रारम्भि...

काठमाडौं । सरकारको सन् २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५/७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति प...

लमही । दाङका ऋषि परियार दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’मा विश्व कीर्तिमान कायम गर्ने दौडमा छन् । गिनिजबुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड छ । बेलारूसका सिर्हेई कुडायौले सन् २०१८ मे ३ मा ५१ पटक पुसअप गरेर ...

काठमाडौं । सिंगापुरमा भएको टी–२० विश्वकप एशिया छनोट खेलेर नेपाली टिम सोमबार राति स्वदेश फिर्ता हुने भएको छ । सिंगापुरसँग आइतबार भएको खेलमा ८२ रनले पराजित भएसँगै ग्लोबल छनोटमा पुग्न असफल भएको नेपाली टिम राति साढे १० बजे काठमाडौं आइपुग्ने जनाएको छ । पहिलो खेल...

काठमाडौँ । सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी २० विश्वकपमा पुग्ने नेपालको सपना समाप्त भएको छ। सिंगापुरमा भएको टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा सिंगापुरसँग नै पराजित हुँदै ग्लोबल क्वालिफायर पुग्न असफल बनेपछि नेपालको विश्वकप पुग्ने बाटो बन्द भएको हो। ५ रा...

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतलाई हराउँदै सानदार जित हासिल गरेको छ । सिंगापुरमा शनिबार बिहान भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराउन सफल भएको हो । यो जितसँगै नेपाल टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर नजिक ...

काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दै विजयी भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९७ रनको योगफ...

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन हिकास्ट ईकाइ कार्यसमितिले अन्तर सेमेष्टर फुटसल प्रतियोगिताको आयोजना गरेको छ । विजी फुटसल कलंकीमा आयोजित दुई दिने प्रतियोगिताको उद्घाटन राप्रपाका केन्द्रीय सदस्य मनोज ढुङ्गेलले गरेका थिए । राप्रविसंघ हिकास्टका ईकाइ अध्यक्ष...

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कादम्बरि मेमोरियल कलेजको आयोजनामा प्रथम मिराई कादम्करी कप २०१९ अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । उक्त अवसरमा विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गर्न लागेको फुटसल लिगकम न...

काठमाडौं । सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यसअघ...

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा नेपालले कतारसँग ४ विकेटले पराजित भएको छ । आईसीसी वरीयतामा कमजोर जनाउने २१ औं स्थानमा रहेको कतारले ११औं स्थानमा रहेको नेपाललाई पराजित ४ विकेटले पराजित गरेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कतारका इनाम उ...

काठमाडौं । आगामी २८ अगस्टबाट ८ सेप्टेम्बरसम्म हुने भनिएको एसीसी यू१९ एसिया कप क्रिकेट एकसाता पछि सरेको छ। नेपाल सहभागि प्रतियोगितामा युवा उमेर समूहमा एसियाका टेष्ट राष्ट्रले प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको थियो । श्रीलंकाले आयोजना गर्ने भनिएको प्रतियोगिता एसियन क्रिक...

काठमाडौं । कपिलवस्तु शारिरीक सुगठन तथा फिटनेश संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ को आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले यस्तो जानकारी गराएको हो । कपिलवस्तुको ...

काठमाडौं । स्थानीय र राष्ट्रिय समुदायहरूको सहभागिता बढाउने विभिन्न खेलकुद गतिविधिहरू समर्थन र निरन्तर सिआरएस पहलको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकले नेपाल प्रहरी खेल परिषदका महिला बास्केटबल टोलीलाई १८ लाख रुपियाँ हस्तान्तरण गरेको छ । जसले समग्र टिमको वयवस्थापनमा सहयोग...