बोनसपछि आरएमडीसी लघुवित्तको शेयर मूल्य समायोजन, अब कति ?

Advertisement

काठमाडौँ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार कम्पनीले शेयरधनीहरुलाई प्रदान गर्ने १५ प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन गरिएको हो । 

Advertisement

यसअघि प्रतिकित्ता रु. ९९० रहेको उक्त कम्पनीको शेयर कारोबार अब रु. ८६१ रुपियाँबाट शुरु हुने नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement