एनआईसी एशिया बैंकको १ करोड ८४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकको १ करोड ८४ लाख ६३ हजार ५ सय ३७.९८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १९ प्रतिशत बोनस बापतको उक्त शेयर आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको हो । 
 

Advertisement

Advertisement

Advertisement