एलजीको योजनाः फ्रि एसी सर्भिस, नयाँ किन्दा विशेष छुट

Advertisement

काठमाडौँ । विगत ४ दशक देखि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल एलजी ब्राण्डले फेरि ग्राहक माझ ‘फ्रि एसी सर्भिस एवं एक्चेन्ज क्याम्प २०२१’ योजनाको घोषणा गरेको छ ।

योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको एसीमा फ्रि सर्भिसिङ पाउनुका साथै आप्mनो पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा उचित मूल्याङकन गर्दै एलजीको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन् । यो सुविधा र सर्र्भिस ग्राहक वर्गहरुले घरमै बसिबसि लिन सक्नेछन् । 

Advertisement

थप सुविधा प्रदान गर्दै एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५०% सम्मको छुट पाउनुका साथै नयाँ एसी खरिद गर्दा विशेष छुट, निःशुल्क सर्भिस चार्ज, पुरानो एसीमा उचित मूल्याङकन पनि एलजीले प्रदान गरेको छ । यो योजना सिमित अवधिकोे लागि नेपाल अधिराज्यभर लागू गरिएको छ । 

नेपाली ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले एलजीले यस्ता कार्यक्रमहरु विगतका वर्षहरुमा पनि आयोजना गर्दै आएको थियो । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ ।
 

Advertisement

Advertisement