अर्थमन्त्रालयका सहसचिव शाक्य नेपाल बैंकको सञ्चालक चयन, अध्यक्षबाट लिए सपथ

Advertisement

काठमाडौँ । नेपाल बैंक लिमिटेडको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य चयन भएका छन् । 

अर्थमन्त्रालयको प्रतिनिधिका रुपमा सञ्चालक रहेका सुमन दाहालको स्थानमा शाक्यको नियुक्ति भएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जनाएका छन् । 

Advertisement

सञ्चालक शाक्यले विहीबार सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको सपथ ग्रहण गरेका हुन् । 
 

Advertisement

Advertisement